अर्जेन्टिनाका लागि गर या मर

काठमाडौं, / विश्वकप समूह ‘सी’ र समूह ‘डी’ का विजेता र उपविजेताहरुको पनि टुंगो लाग्ने छ ।


समूह ‘सी’ बाट फ्रान्स छनोट भइसकेको छ भने पेरु बाहिरिसकेको छ । डेनमार्क छनोट हुने बलियो स्थितिमा रहे पनि अष्ट्रेलियाको सम्भावना जीवितै छ । अर्को तर्फ, क्रोएसियाले पनि आफ्नो नाम अन्तिम १६ मा लेखाइसकेको छ भने नाइजेरिया, आइसल्यान्ड र अर्जेन्टिनामध्ये कुनै एक राष्ट्र अन्तिम १६ मा प्रवेश गर्ने छ । आइसल्यान्ड र अर्जेन्टिनाको समान १/१ अङ्का छ,भने क्रोयसियाको ६ र नाइजेरियाको ३ अङ्का छ,। उपाधिको दावेदार मेस्सीको अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध निश्चिज जितको खाचो छ ।


प्रतिक्रिया दिनुहोस्