हेर्नुहोस रुस बारे थाहा नभएका यी १५ अनौठा एवं रोचक तथ्यहरु

एजेन्सी / संसारमा ७ वटा माहादेश र हाल १९५ वटा देशहरु रहेका छन्, यसमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देश रुस हो । रुस संसारकै ठुलो देश मात्र हैन अन्य देशहरुको तुलनामा यो देशको सहरमा सबैभन्दा ज्यादा अरबपति रहने देश पनि हो । रुसको नाम वारम्वार चर्चामा आई रहनछ । येही देशका यस्ता तथ्यहरु छन् जसले तपाइँ आश्चर्य चाकित पर्नुहुन्छ। आज हामी तपाईहरुलाई रुसकाबारे केहि यस्ता रोचक तथ्यहरुबारे जानकारी गराउँदैछौँ जुन तपाईलाई थाहा नहुन सक्छ:

. रुसका कम्पनीका सबै प्रेम जोडीलाई १२ सेप्टेम्बर सेक्स गर्नका लागि छुट्टि दिइन्छ ।यसको वास्तविक लक्ष्य त्यहाको जनसंख्या बढाउनु हो ।त्यहाको नियम अनुसार यस मितिको ठिक नौ महिनामा कुनै जोडीले बच्चा जन्म दियो भने उपहारस्वरूप उसलाई नगद र अरु गिप्टहरु पनि दिइन्छ ।

२. विश्वमा सबैभन्दा ज्यादा बच्चा जन्माउने रेकर्ड एक रुसी महिलाको नाममा छ । ति महिलाले ६९ बच्चाको जन्म दिएकी थिइन् ।

३. रुसका धनाड्य व्यक्तिहरु ट्राफिकबाट बच्न एम्बुलेन्स टेक्सीको प्रयोग गर्छन।

४. यदि, रुसको सबै पाईपलाइन जोड्ने हो भने त्यसले पुरा पृथ्वीलाई ६ पल्ट बेर्न भ्याउँछ ।

५. रुसमा पुरुषको तुलनामा महिलाको संख्या अधिक रहेको छ । ९ लाख भन्दा ज्यादा ।

६. रुसमा हर साल पाँच लाख भन्दा ज्यादा मानिस केवल अल्कोहलको कारणले मर्ने गर्छन् ।

७. रुसको एक अन्तिम बिन्दु र सिमानाबाट अमेरिका मात्र चार किलोमिटरको दुरीमा पर्छ ।

८. रुसमा हरेक वर्ष अनौठो प्रकारका इभेन्टहरु आयोजना गरिछ जसको नाम बबाल बाबा च्यालेन्ज हो। यस च्यालेन्जमा मानिसहरु बुओस्का नदीमा सेक्स डल संग पौडी खेल्ने गर्छन् ।

९. एक तथ्याङ्क अनुसार प्रत्येक रसियन प्रत्येक साल १८ लिटर बियर पिउँछन् ।

१०. अन्य देशको तुलनामा रुससँग सबैभन्दा ज्यादा ८४००० माथिको संख्यामा परमाणु हतियार रहेका छन् ।

११. यो मानिन्छ कि, रुसमा लगभग १५ यस्ता सहरहरु रहेका छन् जस्का नाम र पता सिक्रेट छ ।

१२.रुसमा बच्चाहरुसंग समलिङ्गि पुरुस तथा महिलाहरुबारे कुरा गर्न निसेद गरिएको छ ।

१३. रुसमा एक समयमा दाह्री पाल्नेले ट्याक्स तिर्नु पर्थ्यो जतिबेला रुसमा शासक ‘पिटर’को शासन चल्थ्यो ।

१४. “ख्यमपब” शब्द रुसी भाषाको ख्यमब शब्दबाट आएको हो, यसको अर्थ पानी हुन्छ ।

१५. संसारको सबैभन्दा लामो र व्यस्त रेललाइन रुसमै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्