जर्मनी प्रतियोगिताबाट बहिरियो मेक्सिको र स्वीडेन नकआउट चरणमा प्रबेश

सेन्ट पिटर्सबर्ग, /  फिफा विश्वकप फुटबलमा समूह ‘एफ’ मा स्वीडेनले मेक्सिकोसँग ३-० को जीत निकालेको छ, ५०औं ६२ औं  ७४  औं मिनेटमा टोलीलाई अग्रता दिलौदै विश्व कपको नकआउट चरणमा प्रबेश गरेको छ।

साविक विजेता जर्मनी र दक्षिण कोरियासँग २-० पराज हुँदै प्रतियोगिताबाट  बहिरियो मेक्सिको पनि नकआउट चरणमा प्रबेश गरेको छ । पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएपछि साविक विजेता दबाबमा परेको थियो । तर, पछिल्लो खेलको अन्तिम समयमा गोल गर्दै स्वीडेनलाई २–१ ले हराउँदै जर्मनी विश्व कपमा फर्केको थियो । समूह चरणका अन्य खेलमा स्वीडेनले कोरियालाई १–० ले हराएको थियो भने मेक्सिकोले स्वीडनेलाई २–१ ले हराएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्