विश्वकपमा आज स्पेन र आयोजक रुस ,क्रोएसिया र डेनमार्क भिड्दै

काठमाडौँ, / विश्वकप कोनकआउट चरणको खेल अन्तर्गत आज दुई खेल हुँदैछन् । क्वार्टरफाइनल प्रवेशका लागि आज साँझ ७-४५ मा स्पेन र आयोजक रसिया भिड्दैछन् भने राति ११-४५ मा क्रोएसिया र डेनमार्क भिड्दैछन् ।


प्रतिक्रिया दिनुहोस्