अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

यौन दुर्व्यवहारको आरोपमा निर्मल क्षेत्री अमेरिकामा पक्राउ

बोस्टन साउन ३० / दुर्व्यवहारको आरोपमा अमेरिकाको आयोवाको डे मोइमा पक्राउ परेका निर्मल क्षेत्रीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। ३३ वर्षीय क्षेत्रीलाई आइतबार पक्राउ गरिएको हो। उनलाई पोल्क काउन्टी जेलमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खान कस्मिर भ्रमणमा

इस्लामाबाद साउन २९ / पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कस्मिरको भ्रमण गरेका छन्।प्रधानमन्त्री खानले कस्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ। भारत सरकारले भारत प्रशासित जम्मु

नायिका ऐश्वर्या रायले गरेका ७ ठूला गल्ती हरु

विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई बलिउडमा सफल र सुन्दर नायिकाको रुपमा लिइन्छ । साथै, उनी अभिनयमा पनि उत्तिकै पोख्त छिन् । ४० वर्ष नाघिसकेकी ऐश्वर्याको सुन्दरता अझै उस्तै आर्कषक छ

जम्मु–कश्मीरका नेपालीः सुरक्षित छन् तर चिन्तित

काठमाडौं साउन २६ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले गरेको जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायत निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा व्यावसाय गर्दै आएका नेपाली आफ्नो

म्यानचेस्टर सिटी ५-० ले विजयी

लन्डन, साउन २६ / म्यानचेस्टर सिटीले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा साबिकको विजेता म्यानचेस्टर सिटी ५ – ०ले विजयी

कस्मिरमा विशाल प्रदर्शन, सुरक्षाकर्मीले गोलि चलाउदा सयौं घाइते

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २६ / कस्मिरमा विशाल प्रदर्शन,गर्दा सुरक्षाकर्मीको गोलीबाट सयौं घाइते भएका छन् ।कस्मिरले पाउँदै आएको विशेष राज्यको अधिकार खारेज गर्ने भारत सरकारको निर्णयविरुद्ध कस्मिरमा विशाल प्रदर्शन

जम्मु कश्मीरको एक तस्विर भाइरल

काठमाडौं साउन २५ / भारतीय जनता पार्टी भाजपा नेतृत्वको सरकारले जम्मू(कश्मीरको विशेषाधिकार खारेज गर्न त्यससँग सम्बन्धीत संविधानको अनुच्छेद ३७० खारेज गरेपछि त्यसलाई लिएर तनाव सुरु भएको छ। छिमेकी मुलुक पाकिस्तानले

भारत र पाकिस्तान तनाव रेल सेवा बन्द

जम्मु–कश्मीरको विशेष अधिकार खारेजीको निर्णयपछि देखिएको भारत–पाकिस्तान सम्बन्ध थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा बन्द गरिदिएको छ ।पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन

भारतीय फिल्म प्रतिबन्ध पाकिस्तानमा

पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा। फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह

२३ गोल सम्म एउटै खेलमा बायर्नको

प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटै खेलमा २३ गोल गरेको छ । बिहिबार राति भएको खेलमा बायर्नले जर्मनकै तल्लो श्रेणीको क्लब रोताक एगर्नलाई २३–० गोलले हरायो ।

भारतले कस्मिरबारे नेपाललाई जानकारी गरायो

काठमाडौं साउन २४ / काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् भने दिल्लीमा नेपाली राजदूतलाई मन्त्रालय बोलाएर परराष्ट्र सचिवले जानकारी गराएका हुन्। ‘उहाँहरूले दिल्ली

बुबालाई भेट्न गएकी छोरी पक्राउ

इस्लामावाद, साउन २३ / पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज सरिफलाई पाकिस्तानको जाँच एजेन्सी नेसनल एकाउन्टिबिलिटी ब्यूरो९एनएबी० ले हिरासतमा लिएको छ। मरियमलाई चौधरी सुगर मिल मुद्दामा हिरासतमा लिइएको हो।