अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

सलमान खानको नजरमा बलिउडमा पांच सेलिब्रिटी आखिर को को हुन त ?

भारतीय नायक सलमान खानले बलिउडमा आफूसहित जम्मा पाँचजना मात्र सेलिब्रिटी भएको बताएका छन् । उनका अनुसार यी पाँचजनाको सूचीमा उनीलगायत शाहरुख खान, आमिर खान, अक्षय कुमार र अजय देवगन पर्छन्

ग्रीजम्यान अब बार्सिलोनामा

असार २९ / बार्सिलोनाले क्याम्पनोउमा ग्रिजमनलाई हजारौं दर्शकमाझ सार्वजनिक गरेको हो । बार्सिलोनामा सार्वजनिक भएसँगै ग्रिजमनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँगै बार्सिलोनाबाट खेल्न पाउनुमा निकै उत्साहित रहेको बताएका छन् ।

भारतमा भवन भासिँदा तीन नेपालीको मृत्यु

असार २६ / बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार राति २ बजे भएको घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको

न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतर्फी आलोचना

न्यूजिल्याण्डका कप्तान केन विलियम्सले भारतका पूर्व क्रिकेट कप्तान एवं विकेट किपर महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् ।भारत विश्वकपको रेसबाट बाहिरिएपछि सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतर्फी आलोचना भइरहेको छ ।

भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश

न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो।म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको

नेइमारलाई कारबाही गर्ने पिएसजीको चेतावनी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी ले-स्ट्राइकर नेइमारमाथि आवश्यक कारबाही गर्ने जनाएको छ।पिएसजीको प्रि सिजन अभ्यास शत्रको पहिलो दिनको प्रशिक्षणमा नेइमार अनुपस्थित भएपछि क्लबले उनीमाथि कारबाही गर्ने जनाएको हो ।

सांसद बनेपछि नायक सनी देओलकोे पारिश्रमिक वृद्धि

सांसद बनेपछि सनी देओलले फिल्मको पारिश्रमिकमा वृद्धि गरेका छन् । यसको पहिलो साक्षी फतेह सिंह बन्यो । फिल्मसँग जोडिएका नजिकको स्रोतका अनुसार फतेह सिंहका लागि सनी देओलले ५ करोड भरुको

भ्रष्टाचार भएको भन्दै मेसीद्वारा मेडल लिन अस्वीकार

आइतबार भएको तेस्रो स्थानको खेलपछि मेसीले आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै मेडल समेत लिन अस्वीकार गरेका छन्। आइतबार तेस्रो स्थानका भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि २(१ को जित निकालेर कास्य पदक जितेको

साविक विजेता चिलीलाई हराउँदै पेरु फाइनलमा ब्राजिलसँग भिड्ने

कोपा अमेरिकाको फाइनलमा साविक विजेता चिलीलाई हराउँदै पेरु कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा पेरुले चिलीलाई ३–० गोलले हरायो । पेरुको जितमा इडिसन

अर्जेन्टिनालाई २-०ले हराउँदै ब्राजिल फाइनलमा

आयोजक ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा ब्राजिलले प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० गोलले हरायो थियो । १९औं मिनेटमा ग्याब्रीयल जेससले गोल गर्दै

भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

ब्राजिल असार १४ / अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ ।क्वाटरफाइनलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा उसको भिडन्त आयोजक ब्राजिलसँग हुनेछ । अर्जेन्टिनाको जितमा लौतारो

बलिउड स्टार सलमान खान विरुद्ध आपराधिक मुद्दा दर्ता

काठमाण्डौ असार ११ / बलिउडका दबंग स्टार भनेर चिनिने सलमान खानको विवादसँग पुरानो नाता छ । उनी थुप्रै पटक अदालतको चक्कर काटिसकेका छन् । यसपटक उनीमाथि पुनः खतराको घण्टी बजिरहेको