अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

अब बार्सिलोना फर्कीएला त नेइमार ?

काठमाण्डौ असार ११ / ब्राजिलियन स्टार नेइमार स्पेनिस क्लब बार्सिलोना फर्कने चर्चा फेरी चलेको छ । दुई बर्षअघि किर्तिमानी दुई सय २२ मिलियन युरोमा फ्रेन्च क्बल पेरिस सेन्ट जर्मन पीएसजी

लेखिकाले लगाएको बलात्कार आरोपलाई ट्रम्पले दिए “कथा” को संज्ञा

ई.जीन क्यारोलले एउटा लेखमा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी छन्अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित

विमान दुर्घटना हुँदा सवार सबै यात्रुको मृत्यु

लस एन्जेलस । हवाईको ओआहु टापुमा यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सबैको मृत्यु भएको अधिकारीहरुले

जापान र उरुग्वे २/२ को बराबरीमा रोकिए

काठमाण्डौ असार ६ / कोपा अमेरिका कप फुटबलमा उरुग्वेलाई एसियाली टोली जापान बराबरीमा रोकेको छ । समूह ‘सी’ अन्तर्गत सुक्रबार बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेल्दै

ट्रम्पले इरानमाथिको सैनिक कारवाही फिर्ता गरे

वासिङटन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेका छन । इरानले ड्रोन खसालेपछि ह्वाइट हाउसमा

अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरीमा

काठमाण्डौ असार ५ / समूह ‘बी’ अन्तगत बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना दोस्रो हाफमा भिएआर मार्फत पाएको पेनाल्टी गोलले हारबाट जोगिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ३७औं मिनेटमा खाता

१४ लाख घुससहित समातिएका इन्जिनियरको, पलङमुनि भेटियो २ करोड ५० लाख

१४ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका एकजना इन्जिनियरको पलङमुनिबाट २ करोड ५० लाख रूपैयाँ बरामद भएको छ। भारतको केन्द्रीय भिजिलेन्स विभागको टिमले शनिवार बिहारको पटनास्थित सडक निर्माण विभागका इन्जिनियर र

आईसीसी एकदिवसीय विश्वकपमा इङ्ल्यान्डको सानदार जित

जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन

तीन कलाकारसहित ३२ नेपाली पक्राउ परेको पुष्टि

मलेसिया । इदको अवसर पारेर मलेसियामा आयोजित सांगीतिक कार्यक्रममा नेपालबाट आएका ३ कलाकारसहित ३२ जना पक्राउ परेको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावासले हिजो अध्यागमन कार्यालय पुगेर पक्राउ परेका

प्रधानमन्त्री थेरेसाद्धारा संसदीय दलको नेताबाट राजीनामा

एजेन्सी, प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गरेकी छन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै

६ घण्टासम्म लगातार पब्जी खेलेका किशोरको हृदयघातका कारण मृत्यु

काठमाडौं १८ जेठ / मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६

हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित छ जनाको मृत्यु

मेक्सिको सिटी / मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्