अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

अमेरिकी पत्रकारले नेपालमा खिचेको १५ सेकेन्डको भिडियो संसारभर भाईरल

काठमाडौँ, बैशाख । पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियो भाइरल भैरहेको छ । जुन भिडियो एक जना विदेशी पत्रकारले नेपालमा खिचेकी हुन् । प्लेब्वाइ र जिक्यु जस्ता चर्चित पत्रिकामा काम

संसदमै दुई पक्षका सांसदबीच हानाहान हुँदा एक सांसद गम्भीर घाइते

बैशाख २८, काठमाडौं । शनिवार हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ । सुपुरर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच

कप्तान मेसीको गोलमा बार्सिलोना लालिगा च्याम्पियन

आइतवार, वैशाख १५, एजेन्सी – कप्तान लिओनेल मेसीले एकमात्र गोल गरेपछि क्याटलान क्लब बार्सिलोना ३ खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेको छ । ला लिगा अन्तरगत शनिबार राति भएको

इथियोपियामा ८८ लाखभन्दा बढी मानिसलाई सहायताको खाँचो

एजेन्सी / आदिस अबाबा– अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए)

आज राति प्रिमियर लिगमा चेल्सी र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार लन्डनको दुई टोली चेल्सी र टोटेनहम हट्स्पर आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार राति १स्४५ बजे स्टामफर्ड ब्रिजमा हुनेछ । चेल्सी आइतबर भएको लिग

भारत पाकिस्तान विभाजनको तिक्ततापूर्ण ७० वर्षे इतिहास यस्तो छ

भारत र पाकिस्तानले आ – आफ्नो स्वतन्त्रताको ७० वर्ष मनाउँदै गर्दा एन्ड्रयु ह्वाइटहेडले ब्रिटिश इण्डियाको विभाजनले अहिलेसम्म पारिरहेको प्रभाव, र दुई मुलुकको जन्मसँग जोडिएको उथलपुथल र चोटबारे चर्चा गर्दैछन्। दिल्लीबाट

भारतलाई उचित जवाफ दिने अधिकार पाकिस्तानसँग छ : विदेशमन्त्री शाह मेहमुद

एजेन्सी / मंगलबार बिहान भारतीय वायुसेनाको लडाकु विमानले पाकिस्तानको सीमाभित्र घुसेर बम आक्रमण गरेको छ। भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार कश्मीरको सीमाक्षेत्र पाकिस्तानी भूभाग बालाकोटमा आतंकारीको अखडामा भारतीय वायु सेनाले

भारत – पाकिस्तान द्वन्द्व : लडाकु समूह जैश‍ – ए – मोहम्मदको सबैभन्दा ठूलो शिविरमा भारतको हवाई आक्रमण

भारतले भारत पाकिस्तान नियन्त्रणरेखा उल्लङ्घन गरेर पाकिस्तानपट्टि हवाई आक्रमण गरेको स्वीकारेको छ। भारतका विदेशसचिव विजय गोखलेका अनुसार मङ्गलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश(ए(मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको

ससुरालिमा अपमानित महसुस गरी आफ्नो बच्चा सहित ६ जनालाई गोली हानी हत्या

बैंकक – थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । उक्त हत्याकाण्ड नयाँ

मलेसिया पनि चासोक तङनाम मनाइयो

याक्थुङहरुको महान चाड चासोक तङ्नाम मलेसियामा भव्यताका साथ सम्पन्न भएको छ । मलेसियामा युमा साम्यो महासभा गठन भएपछी पहिलो पटक याक्थुङहरुको महान चाँड मनाउने बन्दोबस्त मिलाएको थियो । मलेसियाको राजधानी

सुनामीबाट मुत्यु हुनेको सङ्ख्या चार सय २८ पुग्यो, हजारौं विस्थापित

कारिता, इन्डोनेसिया, १० पुस / इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते

तालिबानको आक्रमणबाट दुई प्रहरी अधिकृतको मृत्यु

पुल–ए–खुम्री, अफगानिस्तान, ५ पुस / अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ । बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी (एएलपी) कमाण्डर सलिम