अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

कारबाहीमा आठ आतङ्ककारी मारिए

मैमाना, अफगानिस्तान, २ पुस / अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै

सीमाक्षेत्रमा आक्रमण भएपछि इरानी कुटनीतिज्ञसँग विरोध

इस्लामाबाद, १ पुस / इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस)मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग बिरोध जनाएको छ । उक्त एम्बुसमा परेर

कङ्गोको निर्वाचनः आँधी आउनु अघिको शान्ति ?

किन्सासा, २५ मङ्सिर / चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ, उम्मेदवारहरु पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरु चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् । तर अफ्रिकाको बारुदको डब्बाको

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको पत्र

इस्लामावाद, १७ मङ्सिर /अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाउनुभएको छ । पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी

अमेरिकी मेक्सिकन विदेशमन्त्री भेटवार्ता, सीमा क्षेत्रमा जारी आप्रवासी समस्या समाधानबारे छलफल

वासिङटन, १७ मङ्सिर / मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ । यी दुई देशको सीमा क्षेत्रमा आप्रवासीहरुको कारण तनाव जारी रहेका

फोनमा कुरा गर्दा गर्दै अमेरिकामा एक नेपाली युवाले गरे आत्महत्या

क्यालिफोर्निया / साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् ।

डिसेम्बरमा रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने : टस्क

ब्युनस आयर्स, अर्जेन्टिना, १४ मङ्सिर / शुक्रबार यूरोपेली संघ (इयू) ले मस्कोको यूक्रेनमाथिको आक्रोस यही अवस्थामा रहेमा इयूले आगामी महिना ९डिसेक्बर०मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने इयू प्रमुख डोनाल्ड टस्कले

म्यान्मारका ‘स्टेट काउन्सिलर’ सुकी नेपालमा

याङ्गुन, १३ मङ्सिर / म्यानमारका ‘स्टेट काउन्सिलर’ तथा विदेशमन्त्री आङ् सान सुकी बिहीबार नेपाल पुग्नुभएको छ । नेपालको राजधानी काठमाण्डौँमा बिहीबारदेखि हुन गइरहेको एशिया प्यासिफिक सम्मेलन २०१८ मा भाग लिन

चन्द्रमापछि कृत्रिम सूर्य बनाउँदै चीन

कार्तिक / गत महिना कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको चीनले त्यसको केहि समयमै कृत्रिम सूर्य बनाइरहेको खुलासा गरेको छ। विज्ञानको क्षेत्रमा अन्य मूलुकलाई पछिपार्न चीनले बारम्बार नयाँ प्रविधिको विकास गरिरहेको

विमानमा सवार एकमहिने रोइरहेको शिशुलाई स्तन चुसाउने एयर होस्टेजको बढुवा

एयर होस्टेज पेसा संसारका धेरै युवतीको रोजाइमा पर्छ । नेपाललगायत विश्वका अधिकांश मुलुकका सुन्दरीहरु एयर होस्टेज बन्न लालयित हुन्छन् । आमसर्वसाधारण पनि यो पेसालाई मर्यादित रूपमा लिन्छन् । एयर होस्टेजको

सुकीलाई दिइएको सम्मान एम्नेष्टी इन्टरनेशनलद्वारा फिर्ता

नेपित, २७ कात्तिक / एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ । गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ

चौबीस घण्टामा यमनमा करिब १५० जनाको मृत्यु

होडेडा, यमन, २६ कात्तिक /  यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् । युद्धमा