अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

मलेसिया कारागारमा रहेका हरिबहादुरको समय गणना गर्न माग

नुवाकोट, १७ कात्तिक / मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ । लागुऔषध मुद्दामा मृत्युदण्डको

हत्यारालाई विद्युतीय कुर्सीमा राखेर दिईयो मृत्युदण्ड

एजेन्सी । दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो ।

अमेरिका छिर्न प्रयासरत हजारौं आप्रवासीलाई गोली हान्न ट्रम्पको आदेश

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वाटेमाला, होन्डुरस, एल साल्भाडोरबाट मेक्सिको हुँदै अमेरिका छिर्न प्रयासरत ५ हजार भन्दा बढी आप्रवासीहरुलाई गोली चलाउन आदेश दिएका छन । आप्रवासीहरुले सुरक्षाकर्मीलाई ढुंगा प्रहार

नेपालका जुनसुकै विमान थाइल्याण्ड सहज रुपमा जान पाउने

काठमाडौँ, १६ कात्तिक / नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

जापान सरकारद्वारा विदेशी कामदार लिने विधेयक स्वीकृत

टोकियो– विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौंदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ ।

इजिप्टमा सुरक्षा कारबाहीमा १८ लडाकू मारिए

कायरो, १६ कात्तिक / इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् । देशको उत्तरी र मध्य सिनाइमा भएको आतङ्कवाद विरुद्धको कारबाही अभियानका क्रममा केही दिन अघि

बोको हरामका १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

अबुजा, कात्तिक /  सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय

१८९ यात्रुसहित समुद्रमा खसेको विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं कार्तिक १६/  इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर विमानको ब्ल्याक बक्स भेटिएको छ। विमान दुर्घटनाग्रस्त भएको क्षेत्रबाट ब्ल्याक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन्। उक्त ब्ल्याक बक्सबाट विमान

उत्तर कोरियाली नेता कीमको सिओल भ्रमण चाँडै हुन्छ – मून

सिओल, १५ कात्तिक / दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ उनले चाँडै सिओलको भ्रमण गर्नुहुने बताउनुभएको छ । त सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर

अमेरिकी राष्ट्रपति ट्रम्पको मूर्तीमा पिसाब गर्न सार्वजनिक आव्हान

काठमाडौं/ अमेरिकामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मूर्तीमा ‘पिसाब गर’ भनी सार्वजनिक आव्हान गरिएको छ । यो अमेरिकाकै शहर ब्रुकलिनको  समाचार हो । जँहा एक सडकको छेउछाउका विभिन्न स्थानमा राष्ट्रपति ट्रम्पको

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

हेरात, अफगानिस्तान, १४ कात्तिक / अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्

स्थानीयको विरोधकाबीच गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, प्रहरीको कडा सुरक्षा

सरदार सरोवर ड्याम, भारत, १४ कात्तिक /  भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ । उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार