अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटका बिषयमा राजनीति गरेको आरोप

लण्डन, बेलायत / ब्रेक्जिटबारे चेकर्स योजनाको विरुद्धमा भएका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको प्रधानमन्त्री टरिजा मेले आइतबार बताउनुभएको छ । बेलायती पत्रिका सण्डे टाइम्सलाई दिएको अन्तवार्तामा

विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई श्रीलङ्का

कोलम्बो, श्रीलङ्का, १३ असोज /  विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ । श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा

राष्ट्रसङ्घद्वारा थप मानवीय क्षति रोक्न इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूसँग आग्रह

जेरूसेलम /  शुक्रबार सीमा क्षेत्रमा भएको झडपमा सात प्यालेष्टिनी नागरिकको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्यमन्त्रीको भनाईपछि इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूलाई राष्ट्रसङ्घले सीमानामा थप क्षति हुनबाट सावधानी अपनाउन शनिबार निर्देशन जारी

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ को मृत्यु

जाकार्ता / मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका

झण्डै पौने दुई लाख कुर्दिस सुरक्षाकर्मीले मतदान गर्ने

बग्दाद / उत्तरी इराकको अर्ध स्वायत्त कुर्दिस क्षेत्रमा भएको संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । शुक्रबार भएको मतदानका लागि झण्डै एक लाख ७० हजार कुर्दिस सुरक्षाकर्मी मतदानका लागि योग्य

प्रहरी प्रमुखमाथि नै अनुसन्धान

बर्लिन / जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथी अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन् । अपहरण सम्वन्धी मुद्धामा उहाँको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन् । अपहरण जस्ता

मालीमा आक्रमण, कम्तीमा १२ को मृत्यु

बामाको / पूर्वी मालीमा मङ्गलबार भएको आक्रमणमा परी तुआरेज समूदायका १२ सर्वसाधारण मारिएका छन् । यस क्षेत्रमा स्थानीय आदीवासी र जिहादी आतङ्ककारीबीच लामो समयदेखि द्वन्द्व जारी रहेको अधिकारीहरुले जानकारी दिएका

सिरियाली बालबालिकाको पढाइ बेबारिसे घरमा

अलेप्पो सिरिया असोज /  बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् । द्वन्द्वका कारण स्कुल भत्किएपछि चारजना शिक्षकले एक सयजति

राष्ट्रसंघमा ट्रम्पको सम्बोधनः इरानमाथिको प्रतिबन्ध सही कदम – राष्ट्रपति ट्रम्प

न्यूयोर्क / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले

ताइवानमा अमेरिकी हतियार विक्रीको चीनद्वारा कडा विरोध

बेइजिङ, चीन / ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा

किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

संयुक्त राष्ट्रसंघ, अमेरिका / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आफुहरुको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक

त्रिपोलीका पाँच लाख बालबालिका उच्च जोखिममा

त्रिपोली / लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको पाइएको छ । ती बालबालिकाहरु विभिन्न प्रकारका जोखिमबाट लडिरहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जनाएको छ । विद्रोही