अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु

मनिला / फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

न्युयोर्क / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न, जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र संयुक्त राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको

कङ्गोमा विद्रोहीको आक्रमणबाट १६ जनाको मृत्यु

बेनी, कङ्गो / प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा

उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

सिओल, ७ असोज / दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक

तान्जानियामा डुङ्गा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता

नैरोबी / तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् । तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

सोल / उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय

नाजिबलाई थप २५ आरोप

क्वालालम्पुर /  मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई थप २५ बिषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ । राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग

काभानाघले गल्ती गरेको जस्तो मलाई लाग्दैन – ट्रम्प

वासिङ्टन / अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर / मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्

चीनद्वारा ६० अर्ब डलरको अमेरिकी सामानमा करवृद्धि

बेइजिङ, चीन / अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनल पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा

बाढीबाट एक सयभन्दा बढीको मृत्युः नाइजेरियामा राष्ट्रिय प्रकोपको घोषणा

लोकाजा, नाइजेरिया / नाइजेरियामा हालै १० वटा राज्यमा आएको बाढीको प्रकोपको करिब एक सय व्यक्तिको मृ्त्यु भएको छ । त्यसपछि नाइजेरियाले राष्ट्रिय प्रकोपको घोषणा गरेको राष्ट्रको प्रमुख प्रकोप व्यवस्थान निकायले

सांस्कृतिक कार्यक्रममा नशालुपदार्थ सेवनपछि ७ को मृत्यु, ५ अचेत

हनोइ / सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवन गरेपछि भियतनाममा सात जनाको मृत्यु भएको छ भने पाँच जना अचेत अवस्थामा रहेका छन् । हनोइमा आइतबार राति अबेर भएको सांस्कृतिक कार्यक्रममा यस्तो