अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

ब्युनस आयर्स / अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु

उत्तर कोरियाली हवाई सेवाको उडान थपियो

सेनयाङ, चीन / उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ । स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ ।

अमेरिकी सेनाले भूलवस हवाई बम हमला गर्दा नौ जना अफगानी प्रहरी मारिए

पुलेआलम, अफगानिस्तान, २२ साउन / पूर्वी अफगानिस्तानमा तालिबानसँग भएको सङ्घर्षका क्रममा अमेरिकी हवाई बम हमलामा कम्तीमा नौ जना प्रहरी मारिएका छन् । अफगानिस्तानमा तैनाथ नेटो कमान्डले उक्त घटनाको छानबिन सुरु

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

श्रीनगर, भारत, २२ साउन / भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर

जापानले घटायो एडल्ट उमेर, १८ वर्षमै बिहे

बिबिसि / ‘१८ वर्ष पुगेपछि म वयस्क हुनेछु, तर पनि मैले मद्यपान गर्न र जुवा खेल्न पाउने छैनरु’, ट्वीटरमा एक जनाले सोधेका छन्, ‘यो मैले बुझ्न सकिनँ।’ जापानले वयस्कपनको विषयमा

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका

सिओल / दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो सहायता कार्यक्रम

निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा

हरारे / जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो ।

इन्डोनेसिया भूकम्प: मृत्यु हुनेको संख्या ९८ पुग्यो

मताराम, इन्डोनेसिया / इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका

छत्तिसगढमा १४ नक्सलवादी माओवादी विद्रोही मारिए

सुक्मा (छत्तीसगढ) / भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी

इन्डोनेशियामा एक हप्ताभित्र फेरि अर्को शक्तिशाली भूकम्प, ८२ को मृत्यु

बीबीसी / इन्डोनेशियाको लोमबोक द्वीपमा आइतबार गएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सात म्याग्निच्युडको भूकम्पले हज्जारौं भवनमा क्षती पुगेको छ भने

स्वीजरल्याण्डमा भएको विमान दुर्घटनामा परि सबै यात्रुको मृत्यु भएको पुष्टि

जेनेभा, स्वीजरल्याण्ड / बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले

चर्चित पप गायिका एलेन जोयस लुको घरबाट लडेर मृत्यु

काठमाडौं, २० साउन / हङकङकी चर्चित पप गायिका एलेन जोयस लुको आज विहान घरबाट लडेर मृत्यु भएको छ । ३२ वर्षीया एलेन ह्यापी भ्याली भवनबाट स्थानीय समयअनुसार विहान करीब १०