अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

“मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस्”- अब्राहम लिंकन

मेरो छोराले के सिकोस ? भनि अब्राहम लिंकनले प्रधानाध्यापकलाई लेखेको पढ्नै पर्ने पत्र । श्रीमान प्रधानाध्यापक ज्यू, मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट

ब्राजिलियन युवा स्टार खेलाडी जेसस र सिटीबीच दुई बर्षको सम्झौता थपियो

लन्डन / (एजेन्सी ) ब्राजिलका युवा स्टार गाब्रियल जेससले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता थप दुई वर्ष बढाएका छन् । प्रिमियर लिग च्याम्पियन सिटी र जेससबीच थप दुईवर्ष सम्झौता बढाउने

जापानमा कामदार अभाव

टोकियो / जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो

इन्डोनेसिया र चीनमा भूकम्प,सुनामी आउने खतरा

जाकार्ता, १८ साउन / इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ ।

ब्रेक्सिटसम्बन्धी छलफल गर्न बेलायती प्रधानमन्त्री फ्रान्स प्रस्थान

पेरिस / बेलायतकी प्रधानमन्त्री थेरेसा मे ब्रेक्सिटसम्बन्धी छलफल गर्न फ्रान्स प्रस्थान गर्नुभएको छ । युरोपेली यूनियनका वार्ताकारको समर्थन गुमाउने खतराका साथै सोही कारण आफ्नै सरकारमाथि सङ्कट आउन लागेको अवस्थामा उहाँले

डोनाल्ड ट्रम्पलाई किम जोङले लेखेको पत्रमा के छ त ?

वासिङटन, / अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई धन्यवाद दिनुभएको

जिम्बाबेः मतगणनाको नतिजामा ढिलाई, राजधानीमा विरोध प्रदर्शन

जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र आँशु ग्यास प्रहार गरेको

बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र जापानमा प्रदर्शन

काठमाडौँ, १५ साउन / पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ । बिपीको ३७ औँ

नयाँ क्लब र सिजनको तयारीमा जुट्दै रोनाल्डो

टुरिन /  युभेन्ट्ससँग औपचारिक सम्झौता गरेपछि क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको तयारीका जुट्ने लक्ष्यसहित टुरिन पुगेका छन् । नयाँ टोलीका केहि साथीसँग भेटेका रोनाल्डो अब प्रशिक्षणमा जुट्ने बताइएको छ । रियल

खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वाभाव : नेमार

रियो दि जेनेरियो, ब्राजिल, / ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिनुभएको छ । ब्राजिलियाली

सडक किनारमा रहेको बम विस्फोटमा परी आठ को मृत्यु

काबुल , १५ साउन /  अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ । यसमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना

नेपाली चेली २०२२ मा कतारमा हुने विश्वकपको रेफ्री

काठमाडौं १५ साउन / सन् २०२२ मा कतारमा हुने विश्वकपमा एक नेपाली भाषी चेली रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छिन् । रेश्माले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्ने