अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

विमानभित्र मोजाको दुर्गन्धले यात्रु विरामी भएपछि आकस्मिक अवतरण

न्यूयोर्कबाट फोर्ट लाउडेर्डेल जाँदै गरेको स्पिरिट एयरलाइन्सको फ्लाइटभित्र फोहोर मोजाजस्तो दुर्गन्ध फैलिएका कारण साउथ क्यारोलिनामा डाइभर्ट गरेर आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ । स्पिरिट एयरलाइन्सको फ्लाइट ७७९ ले गत बिहिबार

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

नयाँदिल्ली, १३ साउन / भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र

क्यालिफोर्निया डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त

क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका / अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोका कारण दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन् । डढेलोले पाँच सयभन्दा बढी

वनभोजका लागि हिँडेका ३३ जना विश्वविद्यालयका कर्मचारीको सडक दुर्घटनामा मृत्यु

मुम्बई, भारत विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त

चीनले बनायो यस्तो अद्भुत विश्वकै ठूलो कृतिम झरना

एजेन्सी / चीनको गुईझाउमा विश्वकै ठूलो कृतिम झरना बनाइएको छ । १०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ । १२१ मिटर अग्लो

एउटा यस्तो देश जहाँका नागरिक संसारकै सबैभन्दा खुसी

केट लिवर / बीबीसी ट्राभल एजेन्सी / एक ब्याले डान्सर पार्कको बेन्चमा आफ्नो पर्स राख्छिन् तर घर फर्कने बेला बिर्सिन्छिन् । केही बेरपछि मिन्ना तरवामाकीलाई पर्स पार्कमा नै छोडेको थाहा

शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण कुन देशबाट कस्तो देखियो ?( तस्विरमा हेर्नुहोस )

काठमाडौं, ११ साउन /  शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण सुरु भएको छ । नेपालमा यो खग्रास चन्द्रग्रहण मध्यराति बाह्र बजेर नौ मिनेटदेखि चार बजेर चार मिनेटसम्म

लाओसमा छ जनाको मृत्यु, १२५ जना अझै बेपत्ता

लाओस, ११ साउन / लाओसमा बाँध भत्किएर बगाएका मध्ये छ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अहिलेसम्म पनि १२५ जनाको अवस्थाका बारेमा

पाकिस्तानमा पुन: निर्वाचनको माग गर्दै विपक्षी समूहद्वारा चुनावी नतिजा अस्वीकार

पाकिस्तानमा राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ। उक्त चुनावी परिणाम अनुसार पूर्वक्रिकेट खेलाडी इमरान खान ठूलो दलसहित प्रधानमन्त्री हुने देखिएको छ। तर प्रतिद्वन्द्वी पार्टीहरूले चुनावमा धाँधली

बाढीका कारण म्यानमारमा हजारौँ विस्थापित

म्यानमार,/   म्यानमारमा आएको बाढीका कारण हजारौँ विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराएका छन् । अत्यधिक बर्षापछि आएको बाढीले कारेन

भारत र चीनबीच सीमा क्षेत्रलाई शान्त बनाउने पुनः प्रतिवद्धता

जोहानेसवर्ग, दक्षिण अफ्रिका / भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताउनुभएको छ । विश्वका उदाउँदो अर्थतन्त्र भएका पाँच मुलकहरूको

नयाँदिल्लीमा भीषण वर्षा, यातायात प्रभावित

नयाँदिल्ली /भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ । मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा