अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

चीनः अभियानकर्मीलाई १३ वर्ष जेल सजाय

बीबीसी / चीनका चर्चित प्रजातन्त्रबादी अभियानकर्मीहरूमध्येका एकजनालाई ‘राज्यविरुद्धको षड्यन्त्र’ गरेको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ। ६४ वर्षीय चिन योङ मिनले अहिलेसम्म २२ वर्ष जेल सजाय काटिसकेका छन्। यसअघि

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

बैंकक / थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको

तेस्रो दिनको कडा मेहेनत पश्चात थाईल्यान्डको गुफामा फसेका बाँकी सबैको सकुशल उद्धार (भिडियो सहित)

उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पनि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ। थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको

बेल्जियमलार्इ एक सुन्यले पराजित गर्दै फ्रान्स फाइनलमा

रसिया, असार २७ / बेल्जियमलाई पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकपमा फाइनल प्रवेश गरेको छ। फ्रान्स बेल्जियमलाई १ गोलले पराजीत गर्दै फाइनल प्रवेश गरेको हो। बार्सिलोनाका स्टार डिफेन्डर सामुअल उम्टीटीले

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

टोकियो / जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार

बेलायती विदेशमन्त्रीद्वारा राजिनामा

लण्डन / बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिनुभएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गर्नुभएको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको

टर्कीमा कर्मचारी निष्कासनको विरोध

अङ्कारा / टर्की सरकारले यहाँका १८ हजारभन्दा बढी कर्मचारी र सुरक्षा अधिकारीलाई बर्खास्त गरेको समाचारको व्यापक विरोध भएको छ । यहाँका अधिकारवादीहरुले बिना आधार सरकारले कर्मचारीहरुलाई छानी छानी बर्खास्त गरेकाले

दुई हप्तादेखि गुफाभित्र फसेका बालकहरूको यसरी गरिँदैछ उद्धार (फोटो फिचर)

थाईल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन्। थाईल्याण्डको एउटा गुफाभित्र गत जुन २३ यता ११

टर्कीमा रेल दुर्घटना, २४ को मृत्यु, सयौँ घाइते

इस्तानबुल, २५ असार/ उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा

गुफामा थुनिएका बाँकी नौ जनाको उद्धार शुरु, सोमबार थप चारजनालाई बाहिर निकालिने

माइ साइ, थाइल्याण्ड, २५ असार / थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ ।

आइतबार अपरान्ह्सम्म गुफामा फसेका छ बालकको उद्धार

माए साय, थाइल्याण्ड / थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् । शुरूमा

मेस्सी र रोनाल्डो कुन राम्रो भन्ने विषयमा विवाद हुँदा १६ वर्षे दाम्पत्य जिवन नै टुट्यो

एजेन्सी । स्टार खेलाडी लियाेनल मेस्सी र क्रिस्टियानाे राेनाल्डाेका फ्यानहरूकाे क्रेज कतिसम्म छ भने मत बाझिँदा श्रीमान-श्रीमतीबीच नै डिभाेर्स भएकाे छ । रसियामा जारी विश्वकप फुटबलकाे नकअाउट चरणबाटै अर्जेन्टिना र