अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

विश्वकपबारे बाजी खेल्ने दश हजार जना पक्राउ

बैंकक / थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको

फसेका बालकको स्वास्थ्य खतरामुक्त – थाइल्याण्ड

बैंकक / थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन् । यहाँको गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा

‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ’

सोल / दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताउनुभएको छ । यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उहाँले बताउनुभएको

हारे तर संसारको मन जिते । आँखाभरि आँशु लिएर रंगशाला सफा गर्दै फर्किए जापानी समर्थक

हारे तर मन जिते : आँखाभरि आँशु लिएर रंगशाला सफा गरे जापानी समर्थकले । गेन्की हारागुची र ताकासी इनुईले जापानलाई पहिलोपटक विश्वकपको क्वाटरफाइनल नजिक पुर्याए ।तर, जान भेर्टोन्गेनको हेर्डरले जाली

मेस्सी र क्रिस्टियानो रोनाल्डोको फिर्तीपछि विश्वकपमा बाँकी एक्लो विश्वकै महङ्गो सुपरस्टार खेलाडी नेयमार

प्याट्रिक जेनिङ्ग्स माथिको हेडलाइन ब्राजिलको पत्रिका गोल्बोले राखेको हो । यसले एक यस्तो व्यक्तिलाई प्रतिनिधित्व गर्छ जो एकैपटक उत्कृष्टता र हाँस्यासपदको संमिश्रण बन्न सक्छन् । अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका

लुकेर केटीहरुको अश्लील फोटो खिच्न लगाए यस्तो आइडियाले तर…

एजेन्सी / लुकिछिपी केहीहरुको अश्लील फोटो भिडियो खिचिएका धेरै घटनाहरु हामीले सुनेका छौं तर अमेरिकाको भिस्कन्सिनमा एक युवकले यस्तो काम गरे कि प्रहरी पनि जिल्ल पर्यो । तर युवकले केही

दक्षिणी सिरिया द्वन्द्व, दुई लाख ७० हजार विस्थापित

अम्मान / सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार जना विस्थापित भएका छन् । विस्थापितहरूको सङ्ख्या बढ्दै गएर पौने तीन लाख पुग्न लागेको संयुक्त राष्ट्रसंघीय निकायले सोमबार

मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर / मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् । इन्डोनेसियाबाट गैरकानूनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा

संयुक्त राष्ट्रसङ्घको वार्ताका लागि आश्वासनपछि यमनी होडैडाबासीलाई राहत

आवु धावी, संयुक्त अरब इमिरेट्स / संयुक्त राष्ट्रसङ्घले यमनी हुथी विद्रोहीसँग वार्ताका लागि कुटनीतिक पहल गर्ने आग्रहसँगै हुथी नियन्त्रित यमनी बन्दर्गाह शहर होडैडामा भइरहेको कारबाहीलाई रोकेको संयुक्त अरब इमिरेट्स (यूएई)ले

आयोजक रुससँग पेनाल्टी सुटआउटमा स्तब्ध बन्दै स्पेन विश्वकपबाट बाहिरियो

काठमाडौँ । सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै बाहिरिएको छ ।रुसका गोलकिपर इगोर अकिनफेभले कोके र इयागो असपासको पेनाल्टी रोकेपछि रसिया पेनाल्टीमा ४–३ गोलअन्तरले

मालदिभ्सको विपक्षी दलद्वारा नयाँ नेताको चयनसँगै प्रजातन्त्र पुनः स्थापना गर्ने प्रतिवद्धता

कोलोम्बो, श्रीलङ्का / मालदिभ्सको प्रतिपक्षी समूहले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यमीनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई प्रतिस्पर्धामा उभ्याउने भएको छ । प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वको जिम्मेवारी

साउदी राजा तेल उत्पादन बढाउन सहमत :ट्रम्प

वासिङ्टन / साउदी अरबका राजा सलमानले तेलको उत्पादनलाई बढाउन सहमत हुनुभएको छ । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ