अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

नेता किमलाई पुटिनले पनि भेट्न सक्ने

मस्को / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । उहाँहरूको भेटवार्ताका बारेमा अहिले सम्म

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

वासिङटन / अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ । युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको

आतङ्ककारी हमला होइन– बेल्जियम

ब्रसेल्स, बेल्जियम / बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार साँझ भएको गोलीकाण्डमा संलग्न व्यक्ति आतङ्ककारी नभएको बेल्जियम सरकारले जनाएको छ । गोली चलाउने व्यक्तिको बारेमा प्रहरीले गरेको

बुवा अमिर खान माथि चढेर मस्ती गर्दै छोरी इरा, फ्यानले गरे अश्लील कमेन्ट

एजेन्सी / बलिउड अभिनेता अमिर खान फिल्म बाहेक अन्य विषयमा विवादभन्दा टाढै रहन्छन्। तर प्रत्येक पटक उनी कुनै न कुनै कारण चर्चामा रहिरन्छन्। पछिल्लो समय पनि यस्तै भएको छ। अमिर

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा

मस्को / रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उहाँलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार

बस र ट्रक एक आपसमा ठोक्किँदा सातको मृत्यु

नयाँ दिल्ली / दक्षिण भारतीय राज्य टेलङ्गानामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुका

रोटी किनेर घर पर्किदै गरेका पत्रकारको गोली हानी हत्या

काठमाडौं /  युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसका ४१ बर्षीय पत्रकार अरकादी बाब्चेन्कोको बिवारमै गोली हानी हत्या भएको हो । उनको श्रीमती घरको

पुएर्टो रिकोमा आँधीमा चार हजार छ सय व्यक्तिको मृत्यु : अध्ययन

टम्प, पुएर्टो रिको / पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले मङ्गलबार

हिना खानको उत्तेजित डान्स भिडियो सार्वजनिक : युजर्सले लेखे, केही त लाज मान

एजेन्सी / टेलिभिजन कलाकार हिना खानको उत्तेजित डान्स भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। हिना खानले आफ्नो इंस्टाग्राममार्फत एक डान्स भिडियो सार्वजनिक गरेकी थिइन्। उनको उक्त भिडियो धेरैलाई मन

अब फेसबुकमै गीत सुन्न सकिने, यसरी सुन्नुस् नयाँ–नयाँ गीत

काठमाडौं / विश्वमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ ले प्रयोगकर्तालाई सकेसम्म नयाँ नयाँ सुविधा दिने प्रयास गरिरहन्छ । फेसबुकले नयाँ–नयाँ फिचर ल्याएर प्रयोगकर्तालाई थप मनोरञ्जन गराउन थालेको छ । धेरैजसो

बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

अदिस अबाबा / अत्यधिक बर्षापछि आएको बाढी पहिरोका कारण इथोयोपियामा ३२ जनाको मृत्यु भएको छ । गत एक हप्ताको अवधिमा दक्षिणी क्षेत्रमा मात्रै उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी

इरानी विदेशमन्त्री भारत जाने

तेहरान / इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफले अगामी आइतबारबाट भारतको भ्रमण सुरु गर्नुहुने भएको छ । उहाँ द्विपक्षीय वार्ताको लागि आइतबार भारततर्फ जान लाग्नुभएको इरानी सरकारी समाचार समिति इर्नाले जनाएको