अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

श्रीलङ्कामा खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित

कोलोम्बो, श्रीलङ्का / श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ । देशको

दक्षिणी जापानमा ज्वालामुखी विष्फोट

टोकियोे, जापान / जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका

डिआस कनेललाई क्युवाको राष्ट्रपति बन्ने पक्का

हवाना, क्युवा / क्यास्ट्रो परिवारको लामो समयदेखिको राजनीतिक नेतृत्वलाई अन्त्य गर्ने प्रत्याभुति गराउँदै क्युबाली संसदले वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको नजिकका सहयोगी मिगेल डिआसकनेललाई उहाँको उत्तराधिकारी हुने एक मात्र उम्मेदवारका रूपमा

“कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन”

सोल / दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन भएको बताउनुभएको छ । उहाँले उत्तर कोरिया र दक्षिण कोरियाकाबीचमा अहिले भइरहेको सुधार कल्पना गरे भन्दा बढी भएको

इन्डोनेसियामा भूकम्प, दुईको मृत्यु, तीन सय घर क्षति

  जाकार्ता /  इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको

मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु

मेक्सिको सिटी /  मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ ।  प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका

टर्कीमा निर्वाचन आगामी जुनमा २४ मा हुने

अङ्कारा, टर्की / टर्कीले सन् २०१९ को नोभेम्बरमा हुनेगरी तय भएको निर्वाचनलाई एक वर्षपहिले आगामी जुन २४ मा हुने गरी तोकेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एडोगानले बुधबार अङ्करामा

अमेरिकी एक गुप्तचर र किम जोङ उन बिच गोप्य भेटबार्ता

  बीबीसी / अमेरिकी गुप्तचर एजेन्सी सीआईएका निर्देशक माइक पोम्पियो गोप्य रुपमा उत्तर कोरियाको भ्रमणमा गएका थिए र उनले किम जोङ उनसँग गोप्य भेटवार्ता गरेका छन्। अमेरिकी संचारमाध्यमले उच्चस्तरीय सरकारी

बन्दुकधारीद्वारा निर्वाचन कर्मचारी अपहरित, कागजपत्रमा आगजनी

हेरात, अफगानिस्तान / अफगानिस्तानमा बन्दुकधारीहरूले निर्वाचन कार्यालयमा आक्रमण गरी त्यहाँ रहेका कर्मचारीसहित पाँचजनालाई अपहरण गरेका छन् । अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारी रहेका छन् भने अन्य दुईजना कार्यालयमा सुरक्षामा

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

वासिङटन / अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ । लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उपचार

इयूद्वारा अमेरिका स्टिल र आल्मुनियम कर नीतिबारे डब्लुटिओमा छलफल गर्ने

जेनेभा, स्वीट्जरल्याण्ड / यूरोपेली यूनियन (इयू)ले सोमबार संयुक्त राज्य अमेरिकालाई पछिल्लो समय चर्चामा रहेको अमेरिकाद्वारा स्टिल र आल्मुनियम आयातमा अपनाएको ‘संरक्षणवादी’ कर नीतिबारे विचार विमर्श गर्न विश्व व्यापार सङ्गठन (डब्लुटिओ)

दक्षिण कोरियाका प्रसिद्ध कलाकार चोइको निधन

सोल / दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर