अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

अमेरिका-चीन व्यापार विवाद : घाटा कसलाई ?

काठमाण्डौँ / विदेशी स्टिल र आल्मुनियम अमेरिकाले गत महिनादेखि भन्सार शुल्क लगाउन थाल्यो । लगत्तै, चीनले पनि अमेरिकाबाट आफ्नो देश भित्रिने मासु, फलफुल, वाईनजस्ता १ सयभन्दा बढी सामानमा भन्सार शुल्क

क्याष्ट्रोको उत्तराधिकारी छान्न संसद आह्वान

हभाना / क्युवाको सरकारले नयाँ राष्ट्रपति चयनका लागि संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार यही अप्रिल १८ गतेदेखि बस्नेगरी संसद बैठक बोलाइएकोे

सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन

  कलकत्ता /  सिरियामा अमेरिकी नेतृत्वमा भएको क्षेप्यास्त्र आक्रमणको विरोधमा भारतीय समाजवादी एकता केन्द्र (कम्युनिष्ट), सोसलिष्ट यूनिटी सेन्टर अफ इन्डिया,ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आइतबार कलकत्तामा प्रदर्शन गरेको छ

रोहिंज्या संकट : पहिलो शरणार्थी परिवार म्यानमार फिर्ता

म्यानमार / बांग्लादेश भागेर गएका शरणार्थीहरूमध्ये पहिलो परिवार स्वदेश फिर्ता भएको म्यानमारले जनाएको छ। पाँच सदस्यको परिवार रखाइन राज्यस्थित फिर्ती शिविरमा पुगेको बताइएको छ। फाइल तास्बिर रखाइन राज्यमा भएको सैनिक

चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी

टोकियो / उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुग्नुभएको छ । दुई कोरियाबीच कार्यकारिणी तहका अधिकारीबीच पनि

इजिप्टको अदालतद्वारा ब्रदरहुडका प्रमुखलाई आजीवन काराबास

काएरो, इजिप्ट / इजिप्टको एक अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ ।

सिरियामा हमला : बेलायत र फ्रान्सको साथ, रसिया र चीनको विरोध

काठमाण्डौँ / फ्रान्सको सेनाले सिरियामा मिसाइल आक्रमण गरेका छन् । गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको हो । संयुक्त

सिरिया हवाई आक्रमण निर्दिष्ट लक्ष्यमा: पेन्टागन

वासिङटन, संयुक्त राज्य अमेरिका / अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ । रूसले दर्जनौँ क्षेप्यास्त्रलाई

अमेरिकाद्वारा सवै अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेको : रुस

मस्को / अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो

सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण

बेरुत / सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् । ‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार

अजरबैजानको राष्ट्रपतिमा अलियेभ चौथो कार्यकालका लागि निर्वाचित

बाकु / अजरबैजानका वर्तमान राष्ट्रपति इल्हाम अलियेभ चौथो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको नतिजाअनुसार उहाँले कुल मतको ८६.३ प्रतिशत मत ल्याउनु भएको

बेलायतद्वारा सुरक्षा परिषद्को बैठक बोलाउन माग

 संयुक्त राष्ट्रसंघ, न्युयोर्क / बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ । गत महिना रूसका पूर्व गुप्तचर र उहाँकी छोरीमाथि भएको जस्तो रसायनिक आक्रमण फेरी