अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

‘बन्दुकको होइन’बच्चाको रक्षा गर, भन्दै पाँच लाख प्रदर्शनकारी अमेरिकी सडकामा

 काठमाडौं, ११ चैत । बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ ।‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ । राजधानी वाशिङ्टन डिसीमा उत्रिएर

एउटा अनौठो जेल जहाँ सुरक्षाकर्मीले हतियार बोक्नु पर्दैन

हरेक स्थानमा बनाईएका जेलहरुमा विभिन्न अपराध गरेर जेल चलान भएका कैदीहरुले अपराध वापत कानुनअनुसार सजाय भोग्ने थलो । जेलमा छुट्टै किसिमका नियमहरु हुन्छन्, जसले मानिसको स्वतन्त्रतालाई सीमित गरिदिन्छ । तर,

बहिर्गमनकोे निर्णयले बेलायत कमजोर: ब्लेयर

दुबई, ४ चैत, रासस/सिन्ह्वा । यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा

अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त

वासिङटन, २ चैत (रासस÷एएफपी) अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका