अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

भारत सरकारविरुद्ध कश्मीरीको नयाँ हतियार

काठमाडौं भदौ १७ / कश्मीरलाई भारतको संविधानले दिँदै आएको विशेष दर्जामा गरिएको परिवर्तनपछि कश्मीरको आम–विरोध दुई प्रकारको देखिएका छन् । त्यसमध्य, पहिलो स्वरूपको विरोध एक दशक पुरानो हो । यो

पाकिस्तानले किन बारम्बार गरिरहेको छ युद्धको कुरा ?

काठमाडौं भदौ १३ / जम्मू कश्मीरको संवैधानिक स्वायत्तता समाप्त गरिएपछि पाकिस्तानले भारतविरुद्ध आक्रामक बयान दिइरहेको छ । पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले अक्टोबर नोभेम्बरमा भारतसँग युद्ध हुनसक्ने समेत भनेका थिए

पाकिस्तानले परीक्षण गर्‍यो २९० किलोमिटरसम्म मार हान्ने मिसाइल

इस्लामावाद, भदौ १३ / आणविक शक्ति राष्ट्र पाकिस्तानले २९० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेको छ। भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएको विषयलाई अन्तर्राष्ट्रियकरण

कश्मीरमा भारतीय सेनाको ज्यादती,

काठमाडौं भदौ १३ / जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको छ। भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले

भन डाइक सर्वोत्कृष्ट खेलाडी,मेस्सी भए उत्कृष्ट स्ट्राईकर

काठमाडौं भदौ १३ / युईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड लिभरपुल रक्षक भर्जिल भान डाइकले जितेका छन् । भानडाइकले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै अवार्ड जितेका

मेस्सी ‘फरवार्ड अफ दि सिजन’ घोषित

काठमाडौं, भदौ १३ / अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड कप्तान लियोनल मेस्सी ‘युईएफए फरवार्ड अफ दि सिजन’ घोषित भएका छन् । बिहीबार युईएफएले मेस्सीलाई फरवार्ड अफ दि सिजन अवार्ड

बलि दिइएका २२७ बालबालिकाको सामूहिक चिहान,

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरूले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन्। कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो। राजधानी

श्रीमानले कहिल्यै झगडा नगरेको र अत्यधिक माया गर्ने भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

काठमाडौं भदौ १२ / एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । सम्बन्धविच्छेद किन गर्न चाहिन् र ? यसको कारण भने निकै रोचक छ । उनका

संसारकै सबैभन्दा धेरै कमाउने गायिका,

काठमाडौं भदौ १२ / हलिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने गायिका बनेकी छिन् । बिहीबार फोब्र्सले जारी गरेको धेरै कमाइ गर्ने गायकरगायिकाहरुको सूचीमा टेलर सबैभन्दा बढी कमाई

सरकारसँग माग्यो जम्मु कस्मिरमा प्रतिबन्ध लगाउनुको जवाफ

काठमाडौं साउन १२ / भारतको सर्वोच्च अदालतले जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा खारेजपछि परेका रिटको सुनुवाइ सुरू गरेको छ। बुधबार प्रधानन्यायाधीश रञ्जन गोगोईको नेतृत्वको इजलासले विभिन्न रिटमाथि सुनुवाइ

पाकिस्तानी सेनाको गोली प्रहारबाट कश्मीरमा गोर्खा सैनिक मारिए

काठमाडौं भदौ १० / कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ । सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो ।

शाहरुख खानलाई शान्तिको बाटो हिँड्न पाकिस्तानी सेना प्रवक्ताको सुझाव

काठमाडौं भदौ ८ / शाहरुख खानको कम्पनी रेड चिल्ली प्रोडक्सनले नेटफ्लिक्सका लागि तयार पारेको बार्ड अफ ब्लड नामक शृंखलालाई पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले कडा रूपमा कटाक्ष गरेको