समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

प्रतिवद्धता पुरा गर्दै अध्यक्ष वनेम, ज्येष्ठ र अपाङ्गता भएकालाई घरमै स्वास्थ्य परिक्षण सेवा सुरु

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले ६८ वर्ष माथिका ज्येष्ठ नागरिक साथै क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै स्वास्थ्य परिक्षण तथा परामर्श सेवा सुरु गरेको छ । पालिकाले सबै वडाहरुमा

छठ पर्व : अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै

काठमाडौं । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना हुने गर्दछ । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै

आगलागीबाट लाखौँको क्षति

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो

तोक्पेगोलाको जैविक सांस्कृतिक सम्पदाको संरक्षण,सम्वर्द्धन गर्दै ढोक्प्या लर्निङ्ग ग्राउण्डस् 

तोक्पेगोलालाई प्राकृतिक एवम् सांस्कृतिक हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा लिने गरिन्छ । तोक्पेगोला ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा पर्छ । के. टि. के. बेल्ट ईन्क (KTK-BLET INC) को आर्थिक तथा प्राविधिक सहयोगमा

आज काग तिहार : कागलाई यमराजको प्रिय भक्तको रुपमा लिइन्छ !

काठमाडौं । नेपालीहरूको महान पर्व शुभ दिपावली अर्थात यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरेर मनाइदैछ । यमराजको दूतको रुपमा हेरिने कागलाई आजको दिन पूजा गर्ने र मिठो मिठो खाने

डेंगुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो, संक्रमित कति ?

काठमाडौं । शनिबार थप एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३

नक्कली ड्राइभिङ लाइसेन्स परीक्षण गर्ने १९८ थान स्मार्ट कार्ड प्रहरीलाई हस्तान्तरण

काठमाडौं । अबदेखि नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ् लाइसेन्स) बोक्ने कारवाहीमा पर्ने भएका छन् । यातायात व्यवस्था विभागको कार्यालयले औँठा छापसहितको स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ मा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती याम्फेवा खोला छेउमा भएको दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष विजय

शताब्दी पुरुष जोशीको निधन : सरकारले एक दिन राष्ट्रिय बिदा दिने

काठमाडैं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय बिदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन

सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको

सन्दीप लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि

बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको सन्दीप लामिछानेको दाबी

काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला