समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

भारतबाट १६ बालकको उद्धार

जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार

मैवाखोला गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १ करोड ६० लाखको जग्गा निःशुल्क प्राप्त

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि १ करोड ६० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । मैवाखोला–३, कोलडाँडामा विभिन्न दाताबाट प्राप्त जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेसन

१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुला भएको आह्वान गरेको हो । म्यादी प्रहरीमा

अग्रिम टिकट बुकिङ खुल्ला असोज १ गतेबाट

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकले आगामी असोज १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो

असोज १ बाट टिकट बुकिङ खोल्ने तयारी

काठमाडौं । दसैँका लागि यातायात व्यवसायीले असोज १ गतेबाट लामो दूरीका बसको टिकट बुकिङ खोल्ने तयारी गरेका छन् । दसैँका लागि बसको टिकट बुकिङ खोल्ने विषयमा यातायात व्यवस्था विभागले आज

ताप्लेजुङमा एक व्यक्ति मृत भेटिए

ताप्लेजुङ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।मृत भेटिनेमा ५६ वर्षीय श्रीप्रसाद चुहान रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मंगलबार आफ्नै भाई भिम

इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यू

इलाम । इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मेची राजमार्गको भालुझोडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपाकिला ४ श्रीअन्तुका रत्नकुमार थापा मगरको मृत्यू भएको

बलात्कारको मुद्दामा पलले पाए सफाइ

काठमाडौं। जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ

ताप्लेजुङका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि करोडौं रकम, कहाँ कति ?

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री योगेश कुमार भट्टराईले ताप्लेजुङ जिल्लाका धार्मिक तथा सांस्कृतिक सम्पदा जर्गेनाका लागि करोडौं रकम विनियोजन गराएका छन् । ताप्लेजुङ जिल्लाको धार्मिक तथा सांस्कृतिक

हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु

विराटनगर । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । बुधबार हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । झापाको

आठराई त्रिवेणी गाउँपालिकालाई १ सय दिनमा २० उपलब्धी

तापलेजुङ । स्थानीय तहमा जनप्रतिनिधीले पद बहाली गरेको १ सय दिन पुरा भएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले १ सय दिनमा २० वटा उपलब्धी हासिल गरेको छ । पालिकाका

मौलिक चाडपर्वको गरिमा उच्च राख्‍नु अति आवश्यक छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वको गरिमा उच्च राख्‍नु अति आवश्यक रहेको बताएकी छन् । नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीहरूमा सुख,