समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

झापाको पालिया खोलामा शिशुको शव फेला

काठमाडौं । । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक

फिल्म ‘सरी मम’ लाई प्रदर्शनमा नेपाल जेसिजले समन्वय गर्ने

ताप्लेजुङ । लागूऔषधमाथि बनेको फिल्म ‘सरी मम’ लाई प्रदर्शनमा नेपाल जेसिजले समन्वय गर्ने भएको छ ।लागूऔषधविरुद्धको अभियानको रुपमा सातै प्रदेशमा प्रदर्शनमा आउने फिल्मलाई नेपाल नेपाल जेसिजले समन्वय गर्ने भएको हो।

हिमाली सहर बनाउने सरकारको मास्टर प्लानमा ताप्लेजुङको फुङ्लिङ पनि समावेश

ताप्लेजुङ् । सरकारले हमिाली क्षेत्रका मानसिहरूको बसाइँसराइ कम गर्ने उद्देश्यले १० वटा हमिाली सहर बनाउने भएको छ। जस अन्तगर्त ताप्लेजुङको फुङ्लिङ पनि समावेश भएको छ । सरकारले फुङ्लिङ सहित लुक्ला

म्यादी प्रहरीको भर्ना फेरि खुल्ने

काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त

तमोर कोरिडोरको सडक कालोपत्रको ठेक्का खुल्यो

ताप्लेजुङ । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्न छोटो दुरीको रूपमा रहेको तमोर कोरिडोर सडक कालोपत्रको ठेक्का खुलेको छ । चतरा–मूलघाट–सुभाङखोला–गणेश चोक सडक अन्तर्गत पाँचथरको गणेशचोक–मूलघाट सडक कालोपत्र गर्नका लागि ठेक्का

तरकारीको बोरामा लुकाएर लागूऔषध कारोबार गर्ने ३ पक्राउ

काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित

सप्तकोसी नदी बेलकाबाट पश्चिमतर्फ पस्यो, २० हजार प्रभावित

काठमाडौं । उदयपुर जिल्लाको बेलका नगरपालिका-८ डुम्री बोटे लाहुरेखोचबाट सप्तकोसी नदी पश्चिमतर्फ पसेको छ । २०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो । अहिले पुनस् सोही धारबाट नदी

भूकम्प अपडेट : भोजपुरमा २ र खोटाङ एक घरमा क्षति

काठमाडौं । आइतबार बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घरमा क्षति भएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षति भएको हो । त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा

भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो ।काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।

पाथीभरामा असोज सम्ममा पानी पुग्ने

काठमाडौं । पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम अन्तिम चरणमा पुगेको छ । काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्म लिफ्टिङ प्रविधिमा पानी पुर्‍याउने काम अन्तिम चरणमा पुगेको हो । सबैभन्दा बढी तीर्थयात्री आउने असोज र कात्तिकमा

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिने

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिने भएको छ । थपिएको ७ दिनको म्याद सकिने दिन आज राति ११ बजेसम्म भए पनि

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा लम्साल विजयी

काठमाडौं । नेपाली कांगे्रसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त