समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

श्रीमतीको हत्या पछि भाग्ने क्रममा छतबाट झरेर श्रीमानको मृत्यु

चितवन । चितवनको भरतपुरमा श्रीमतीमाथि खुकुरी प्रहार गरेर भाग्दा छतबाट झरेर श्रीमानको मृत्यु भएको छ । त्यस्तै श्रीमतीको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राति

प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

ताप्लेजुङ । श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छी माया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६

फेरी बढ्यो कोरोना : भिडभाड हुने स्थानमा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमण बढिरहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना समेत जारी गरेको छ

तीर्थयात्रीको यात्रा सहज बनाउन पाथीभराको पदर्मागमा फाइवरको छाहारी

ताप्लेजुङ। प्रसिद्ध तीर्थस्थल पाथीभराको पदर्मागमा फाइवरको छाहारी लगाइएको छ । पाथीभराको दर्शनमा जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउन पदमार्गमा फाइवरको छाहारी लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न

१८ करोडको रासायनिक मल बिक्री

काठमाडौं । सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । सो अवधिमा रु १० करोड

पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी

ताप्लेजुङ । मुकुम्लुङ संयुक्त संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले यथास्थितिमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको छ । मंगलबार ताप्लेजुङमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समिति

आजदेखि काठमाडौं महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं । आजदेखि काठमाडौं महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । महानगरले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने भएको छ । यस्तो नगर्नेलाई कारबाही हुने

सरकारले खोप वितरणमा लापरबाही गरेकाले अझै पनि ४० प्रतिशतले नपाएको एमालेको आरोप

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले गठबन्धन सरकारले खोप वितरणमा लापरबाही र स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाएको छ । एमालेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो विहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार

चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा

आयकरको सीमा परिवर्तन : साउनबाट कसले कति तिर्नुपर्छ

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब केही दिनमात्रै बाँकी रहेको छ । साउनबाट नयाँ आर्थिक वर्ष २०७९/८० लाग्ने छ ।  नयाँ आर्थिक वर्षबाट सरकारले आयकरको सीमा परिवर्तन गरेको छ