समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

साउनबाट १० करोड बढी कारोबार गर्नेले अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने

काठमाडौं । आगामी साउन महिना अर्थात आर्थिक वर्ष २०७९/८० बाट १० करोड भन्दा बढी कारोबार गर्ने सम्पूर्ण करदाताहरुले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले

महानगरले भन्यो : फुटपाथमा व्यापार गर्न दिने नीति छैन, जफत गरिएका सामग्री लिलाम

काठमाडौं । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको

मेरिङ्देन गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल, म्याट्रेसलगायतका सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल, म्याट्रेसलगायतका सामग्री वितरण गरिएको छ । निरन्तरको वर्षापछि गएको पहिरोले विस्थापित भएका र समस्यामा परेका परिवारलाई गाउँपालिकाले उक्त सामग्री वितरण गरेको हो

नयाँ आर्थिक वर्षबाट पेट्रोल पम्पहरुले उधारोमा इन्धिन बिक्री नगर्ने

काठमाडौं । नयाँ आर्थिक वर्षबाट पेट्रोल पम्पहरुले उधारोमा इन्धिन बिक्री नगर्ने भएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको निर्णयबमोजिम पेट्रोल पम्पहरुले उधारो कारोबार बन्दी गर्ने भएका हुन् । पेट्रोल

काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध

काठमाडौं । काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य

रवि लामिछानेको पार्टीले चुनाव चिन्ह घण्टी नपाउने

काठमाडौं । गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका रवि लामिछानेले रोजेको घण्टी चिन्ह

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित

काठमाडौं । गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ । लोकसेवा आयोगले लिएको लिखत परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए

ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङ,असार १५ । ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने भएको छ । बुधबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार २२ गते ताप्लेजुङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय

राष्ट्रिय धान दिवस : दहीच्युराको संस्कृतिलाई निरन्तरता

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा

काठमाडौं महानगरपालिकाको सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले

सुस्तश्रवण बालबालिकाहरुको भाषा, सञ्चार तथा शैक्षिक विकासको लागि गोष्ठी सम्पन्न

काठमाडौं, १२ असार । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको प्रमुख रामराज सुवेदीले सुस्तश्रवण तथा अपाँगता भएका बच्चाहरुको लागि सामूदायिक विद्यालयमा शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित् गर्ने बताएका छन् । आज (आइतबार)

महोत्तरी कारागारमा कैदीको मृत्यु

काठमाडौं । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब