समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

स्वतन्त्र नाम राखिएकामा चौतर्फी आलोचनापछि प्रष्ट पार्न पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार

देशको अधिकांश भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं

काठमाडौं महानगरवासीले कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५००

उडान रोक्ने वायुसेवा सञ्चालकको निर्णय फिर्ता, विरोध जारी राख्ने

काठमाडौं । उडान ठप्प पार्ने चेतावनी दिएका निजी वायुसेवा सञ्चालकहरूले आफ्नो उक्त निर्णयमा पुनर्विचार गर्दै उडान सुरु गर्न लागेको बताएका छन् । नियामक निकायले निजी वायुसेवाका विमान र हेलिकप्टरहरू क्षेत्रीय

पत्रकार मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत

काठमाडौं । रंग पत्रकार तथा रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट

सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो । बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण

पहिरोमा परी सासु–बुहारीको मृत्यु, छोरा घाइते

ताप्लेजुङ । बिहीबार बेलुका गएको पहिरोमा परी सिरिजंगा गाउँपालिका–६ खेवाङका सासु–बुहारीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । छिमेकी ज्ञानेन्द्र पुर्कोटीका अनुसार सासु तुलसा अधिकारी र बुहारी यशोदा

नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन महिला सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ९६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि

कञ्चनजंघा हिमालबाट १५ टनभन्दा बढी फोहोर संकलन

काठमाडौं । युनिलिभर नेपालले ‘सफा हिमाल अभियान–२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । कञ्चनजंघाको सफाइमा ध्यान केन्द्रित गर्दै टोलीले आफ्नो अभियान २०७९ वैशाख २ गतेबाट सुरु गरी २०७९ जेठ

मिरुनाले फूर्वासँग माफी नमागेसम्म सिक्किममा ‘कबड्डी-४’ चल्न नदिने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी-४’ सिक्किममा रिलिज गर्न नदिने भएको छ । फिल्म सिक्किममा रिलिज भएको खण्डमा सडक आन्दोलन गर्ने बौद्ध धर्मगुरुले चेतावनी दिएका हुन् । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी

लैङगिक हिंसा अन्त्यका लागि स्थानीय तहका संरक्षण कोषको प्रभावकारिता कति ?

गंगा लिङखिम  कहिले एक्लै बोल्दै हिंड्छििन् । कहिले मुसुक्क हाँस्दै । उनको खुसी या दुःख कसैले नियाल्न सक्दैन उनीबाहेक । आफू के गर्दै छु, के भयोे अत्तोपत्तो छैन अमृता गुरुङलाई

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी बापत ३ लाख ५० हजार परिवारलाई हस्तान्तरण

ताप्लेजुङ । सिटिजन लाईफ इन्स्योरेन्स ताप्लेजुङ शाखाले बिमितको मृत्यु मृत्यु पछि दिईने मृत्यु दाबी भुत्तानी बापतको ३ लाख ५० हजार रुपैंया हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै