समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

फुङलिङका मेयर मादेनको घोषणा : अब तोक्मेको हटियामा कर नलाग्ने

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडाको हटियामा संकलन गरिने कर आउँदो श्रावणदेखि हटाउने भएको छ । फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले शुक्रबार आयोजित सफत ग्रहण कार्यक्रममा २०७९ श्रावण १ गतेदेखि

सुवासचन्द्र नेम्वाङको गृहनगर इलाम नगरपालिकामा कांग्रेसको जीत

काठमाडौं । संविधानसभा अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गृहनगर इलाम नगरपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् । नगरपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका

बिमल मुत्यु प्रकरण: डाक्टरले एमालेको कुरा नसुन्ने भन्दै पोष्टमार्टम गर्न नमाने पछि परिवार आक्रोशित

ताप्लेजुङ । गत बुधबार मृत अवस्थामा भेटिएका बिमल कार्कीको शबलाई एमालेको कुरा नसुन्ने भन्दै डाक्टरले पोष्टमार्टम गर्न नमानेपछि परिवार आक्रोशित बनेका छन् । बिहिबार शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ

विमल कार्की मृत्यु प्रकरण: घटना कसरी भएको थियो ?

ताप्लेजुङ । पहिलो पटक निर्वाचनमा मतदान गर्न लागेको कुराले मनमा उत्साह थियो । सहि नेतृत्व चुन्नका निम्ति हातहरु उत्सुक थिए । मतदान गर्न जाँदा घर पनि पुगिने । परिवारसँग नि

स्थानीय तह निर्वाचन : देशभर एकैसाथ मतदान सुरु

काठमाडौं । देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो । सरकारले गत माघ २४ गते आज निर्वाचन

स्थानीय निर्वाचन : ताप्लेजुङमा आज बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर निस्कन नपाइने

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा आज बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर निस्कन नपाइने भएको छ ।   भोलि बैशाख ३० मा  हुन गइरहेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखी आज

स्थानीय तहको निर्वाचन : एक हप्ता यता ५ लाखले छोडे काठमाडौं उपत्यका

काठमाडौं । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार

मिक्वाखोला १ खोक्लिङका एक युवक मृत फेला

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी २४÷२५ बिमल कार्की गए राती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना अधिकारी

ताप्लेजुङको ४ स्थानका मतपेटिका हेलिकोप्टरवाट ढुवानी गरिने

ताप्लेजुङ । ताप्लेजुङको ४ स्थानका मतपेटिका हेलिकोप्टरवाट ढुवानी गरिने भएको छ । उतरी दुर्गम भेगमा अवस्थीत फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला र याङमा तथा वडा नं। ६ लेलेपको ग्याब्ला र घुन्सा मतदान

मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढ्यो

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ । ती क्षेत्रमा मानिसहरुको ठूलो

दुई दिन विदा दिने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौं । जेठ १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन विदा दिने मन्त्रिपरिषद्को बैठकको निर्णय राजपत्रमा प्रकाशित भएको छ । सूचना अनुसार सरकारले लगातार दुई दिनभन्दा बढी भएमा अस्पताल

सिनामलाई परिवर्तन खाँचो

बिरेन्द्र श्रेष्ठ ताप्लेजुङ । लोकतान्त्रिक मुलुकको हकमा कुनै एक व्यक्ति, समुह वा पार्टीले बढीमा दूई कार्यकाल भन्दा अधिक साशन गर्नु नहुने विश्वका सम्भ्रान्त मुलुक को ईतिहास र चलन हामी सामु