समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

चुुनावको दिन सार्वजनिक सवारी चलाउन नपाइने

काठमाडौं । आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन विनापास सवारीसाधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार चुनावका दिन विनापास सवारीसाधन चलाउन पाइने

लेलेपमा छोराद्धारा आफ्नै बुबा र आमाको हत्या

ताप्लेजुङ । ताप्लेजुङमा छोराले आफ्नै बुबा र आमाका हत्या गरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा छोराले बृद्ध बुबा आमाको हत्या गरेका हुन् । लेलेपको गोटीछाँगा भन्ने

कांग्रेस र एमाले कार्यकर्ताहरुबीच झडप

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका

७५३ स्थानीय तहका विभिन्न पदमा डेढ लाख जनाले उम्मेदवारी

काठमाडौं । देशभरका ७५३ स्थानीय तहका विभिन्न पदमा डेढ लाख जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार यतिबेलासम्म डेढ लाख हाराहारीमा उम्मेदवारी दर्ताको विवरण प्राप्त भइसकेको छ । तर

ताप्लेजुङ मालपोल अधिकृत सेवाग्राहीबाट लिएको १ लाख ५० हजार अतिरिक्त रकम सहित अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ। जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख, मालपोत अधिकृत लेखा पनेरु महतलाइ अख्तियारको टोलीले सोवाग्राहीबाट लिएको १ लाख ५० हजार अतिरिक्त रकम सहित नियन्त्रणमा लिएको छ । बाबुको नामको जग्गा दाखेल

कुटपिटबाट एक महिलाको मृत्यु

ताप्लेजुङ। कुटपिटबाट ताप्लेजुङमा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–११ की ४४ बर्षीया मेनुका सार्कीको छिमेकीको कुटपीटबाट मृत्यू भएको हो । बैशाख २ गते बिहान स्थानीय ५४ बर्षीया कुमारी

सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एकको मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा विस्फोट हुँदा एक जनाको निधन भएको छ । औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको निधन भएको हो । उक्त विस्फोटमा

पत्रकार गगां लिङ्खिमद्धारा जन्मदिनको अवशरमा विद्यार्थीलाई सहयोग

काठमाडौं । जन्मदिनको अवशर पारेर पत्रकार गगां लिङ्खिमले फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामग्री खरिदका लागि रकम सहयोग गरेकी छिन् । नेपाल पत्रकार महासंघ ताप्लेजुङकी उपाध्यक्ष तथा रेडियो तमोरमा कार्यरत लिङ्खिमले

माटोको ढिस्कोले पुरिएर पाँचथरमा एक जनाको मृत्यु

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । एक बालिका घाइते भएकी छिन् । आज बिहान मदन पन्धाकको घरको जग हाल्ने क्रममा माथिबाट

ताप्लेजुङ सरोकार केन्द्रद्वारा युवा वैज्ञानिकलाई सम्मान 

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले युवा वैज्ञानिकलाई सम्मान गरेको छ ।  शनिवार काठमाडौँमा नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरी केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत वैज्ञानिक

पाथीभरा मन्दिर जाने सडक कालोपत्रे गर्न शुरु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । पानी परेको समय हिलाम्मे र अन्य समय धुलाम्मे हुने पाथीभरा मन्दिर जाने सडक कालोपत्रे

काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक सवारीसाधनमा बढेको भाडादर लागू

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको नयाँ भाडादर आजबाट लागू भएको छ । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले यस अघि आजबाट लागू हुने गरी प्रदेशभित्र