समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

ताप्लेजुङमा दुलर्भ रेडपाण्डा अनुसन्धान केन्द्र

ताप्लेजुङ । ताप्लेजुङमा दुलर्भ बन्य जन्तु रेडपाण्डाको अध्ययन तथा अनुसन्धान केन्द्र बनेको छ । सदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अनुसन्धान केन्द्र बनेको हो । हिमाली संरक्षण

नेपाली राहदानी सातौं कमजोर, सबैभन्दा बलियो कहाँको ?

काठमाडौं । नेपालको राहदानी विश्वको सबैभन्दा कमजोर राहदानीको सूचीमा परेको छ । बेलायतको नागरिकता तथा आवाससम्बन्धी परामर्शदाता कम्पनी हेन्ली एन्ड पार्टनर्सले आइतवार सार्वजनिक गरेको विश्वभरका राहदानी सम्बन्धी एउटा सूचकांकले यस्तो

पाँच लाख घुससहित मालपोत कार्यालयका प्रमुख पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई सोमवार बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला १ लाख १०० रुपैयाँमा कारोबार

युवा व्यवसायी अनसारीले लिए अग्रवाल दिदिबहिनीको पढाईको जिम्मेवारी

विराटनगर । रोयल विरयानी हाउसका सञ्चालक पपु अन्सारीले अग्रवाल परिवारका दुईजना दिदिबहिनीको पढाईको जिम्मेवारी लिएका छन् । युवा व्यवसायी अन्सारीले विराटनगर–९ का १७ वर्षिया खुशी अग्रवाल र १९ वर्षिया खुस्बु

बैशाख १ गतेदेखि सार्वजनिक यातायातमा नयाँ भाडादर, कति किलोमिटर कति ?

काठमाडौं । बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी

काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको

१ महिनामा कागतीको मूल्य १२५ प्रतिशत वृद्धि

काठमाडौं । नेपालमा कागतीको मूल्यमा अत्याधिक बढोत्तरी भएको छ । गर्मीयामको सुरुआतसँगै कागतीको खपत बढ्ने गर्छ । यही बेला कागतीको मूल्य ह्वात्तै बढ्दा उपभोक्ता मर्कामा परेका छन् । कालिमाटी फलफूल

आगलागीका घटना र स्थानीय निकायले अवलम्बन गर्नुपर्ने उपायहरु

बीरेन्द्र श्रेष्ठ ताप्लेजुङ । पटक पटक आगलागीको शिकार बनिरहेको फुङलिङ बजार ताप्लेजुङ जिल्लाको एक मात्र नगर पालिका हो । २०७१ सालमा तोक्मेडाँडाको भिषण आगलागी, २०६० साल को बीरेन्द्रचोकको भिषण आगलागी,

सुपारीको आयात रोक्नु पर्ने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । बुधबार समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव,

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

काठमाडौं । आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् । कोष सञ्चालक परिषद्को यही चैत

कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुल्यो

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले च्यापेर डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही