समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

अब डिभोर्स गरेकी महिलाले अर्को विवाह गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने

काठमाडौं । अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन

याक्थुङ युवा मञ्चले सम्पन्न गर्‍यो ‘लिम्बू महिलाहरूको सार्वजनिक उपस्थिति र अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम 

काठमाडौं । याक्थुङ युवा मञ्च काठमाडौँले लिम्बू महिलाहरूको सार्वजनिक उपस्थिति र अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ११२औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक

आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस !

काठमाडौं । ‘सामाजिक न्याय र लैंगिक समानता स् दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक

साउदीमा नेपाल वायुसेवा निगमको सातामा तीन व्यावसायिक उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने भएको छ । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको सँगै ठूलो

मकाउमा ग्याल्पो ल्होसार भव्यताका साथ सम्पन्न

काठमाडौं । मकाउमा २१४९औ “छु फो ताक लोू जल् पुरूष बाघ वर्ष ग्याल्पो ल्होसार भव्यताको साथ सम्पन्न भएको छ । शेर्पा समाज मकाउको आयोजनामा उक्त कार्यक्रम फाल्गुन १८ गते सम्पन्न

बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो, आइतबार फेरि प्रयास गरिने

ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका बाबुछोरा खोज्न गएको हेलिकप्टर रित्तै फर्किएको छ । अल्टिच्युट एयरको हेलिकप्टरले पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि सुकेटार विमानस्थल फर्किएको हो

चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु, बाटाघाटा सबै बन्द

काठमाडौं । चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । जनजीवन नराम्ररी प्रभावित बनेको छ । मंगलबारदेखि बिहीबारसम्म भएको हिमपातसँगै बझाङको तापक्रम निकै घटेपछि कठ्यांग्रिएर छबिसपाथीभेरा–७ बुड्खोरीका ४३ वर्षीय जंग धामी र

ताप्लेजुङ समाज नेपालको आयोजनामा चासोक तङनाम कार्यक्रम सम्पन्न (फोटो फिचर)

काठमाडौं । ताप्लेजुङ समाज नेपालले आयोजना गरेको चासोक तङनाम कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शनिबार काठमाडौँको धुम्बाराही स्थित एस।आर। पार्टी प्यालेसमा सम्पन्न भएको हो । ताप्लेजुङमा बसोवास

मेरिङदेन माङहिममा चासोक तङनाम भब्य रुपमा सम्पन्न

बि.पि. साम्याङखाम ताप्लेजुङ । लिम्बूहरूको महान चाँड  चासोक तङ्नाम अर्थात ‘न्वागी पुजा’  भव्यताका साथ सम्पन्न भएको छ । लिम्बूहरूको ऐतिहासिक थलो मेरिङदेन गाउँपालिकामा अवस्थित तोसुयक माङहिम परिसरमा प्रमुख अतिथि मेरिङदेन

ताप्लेजुङ समाज नेपालले चासोक तङनाम मनाउँदै

काठमाडौं । ताप्लेजुङ समाज नेपालले चासोक तङनाम मनाउने भएको छ । ताप्लेजुङमा बसोवास गर्ने विभिन्न जाति विशेष भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा मौलिक चाडपर्वहरूलाई अनन्तकालसम्म कायम राख्न र प्रर्वद्धन गर्ने उद्देश्य

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ

झापा । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ पक्राउ परेका छन् । तामाङले मेचीनगर नगरपालिका – ६ काँकडभिट्टाबाट विभिन्न उपकरणसहित पक्राउ गरेको हो ।

ताप्लेजुङ समाजद्वारा आगलागी पीडितलाई गरेको सहयोगको विवरण सार्वजनिक

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारको भीषण आगलागीमा परेका पीडित परिवारलाई ताप्लेजुङ समाज नेपालले गरेको सहयोग रकमको हर हिसाब शुक्रबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरेको छ ।