समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

बेतिनी सीमसारमा २२ लाख खर्चेर निर्माण गरिएको पोखरीको वाल दुई सातामै भत्कियो, छानबिन गर्न माग

काठ्माडौं / उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वनभित्र बनाइएको स्वीमिङ पुलको वाल निर्माण सम्पन्न भएको दुई सातामै भत्किएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम इकाई सलकपुर, मोरङको

पाँच दिनदेखि मेचीनगरकी एक किशोरी बेपत्ता

काठमाडौं/  मेचीनगर – मागुरमाडीकी २० वर्षीया किशोरी आशा लिम्बू पाँच दिनदेखि बेपत्ता भएकी छन् । स्थानीय कविशिरोमणि माविमा गएको मंगलबार सरस्वती पूजामा सहभागी भएर निस्किएपछि दिउँसोबाट उनी परिवारसँग सम्पर्कविहीन भएको

उदयपुरमा श्रीमानको हत्या, श्रीमतीको मुखमा विष दलेर बेहोस बनाइयो

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको

यमपञ्चकको चौथो दिन आज गाई र गोरु तिहार मनाइँदै

काठमाडौं । यमपञ्चकको चौथो दिन आइतबार (आज) गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । यो गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

दुईजना क्यान्सर पीडितलाई फुर्के परिवाले गरे आर्थीक सहयोग

काठ्माडौं / देश तथा विदेशमा रहेका नेपालीहरु द्वारा सञ्चालीत फुर्के परिवारले ब्लडक्यान्सरबाट पीडित ७ वर्षीय रिदम बस्नेतलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । ताप्लेजुङ जिल्लाको सिदिंवा गाउँपालिका ६ मेहेले

निमोनियाकी बिरामी न्युस्मा राईलाई फुर्के परिवारको सहयोग

काठ्माडौं/ देश तथा विदेशमा रहेका नेपालीहरु द्वारा सञ्चालीत फुर्के परिवारले निमोनियाकी बिरामी न्युस्मा राईलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । मोरङ जिल्लाको लेटाङ नगरपालिका ८ घर भएकी न्युस्मा विराटनगरको

फ्युचर होप नेपाललाई फुर्के परिवारको सहयोग “भिडियो सहित”

काठ्माडौं/ देश तथा विदेशमा रहेका नेपालीहरु द्वारा सञ्चालीत फुर्के परिवारले काठ्माडौंको हरहर महादेवमा रहेको “फ्युचर होप नेपाल” अनाथलयलाई दशैं र तिहारको उपलक्ष्यमा सहयोग प्रदान गरेको छ । लामो समय देखी

मुलुकभरी थपिए ४ हजार ४७ जना संक्रमित

काठमाडौं/ बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ। स्वास्थ्य

बुटवलमा गए राति तीन जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा गए राति तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवलमा

कोभिड संक्रमित शान्ता चौधरीलाई सारियो आइसियुमा

काठमाडौं/ लक्षणसहितको कोरोना भाइरस कोभिड १९ संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि

लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना संक्रमण थप सामग्री

काठमाडौं/  लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीमगरलाई कोरोना पुष्टि भएको छ। सभामुख घर्तीको स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको लुम्बिनी प्रदेशको प्रदेशसभाका सचिव दुर्लभ पुनले जानकारी दिए। अहिले सभामुख घर्ती होम

कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु

विराटनगर/ मोरङको विराटनगरमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार दिउँसो विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याइएकी ५५ वर्षीया महिलाको ४ः३० बजे