समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

एकै दिन नेपालमा आज यति धेरै संक्रमितको कोरोनाले लियो ज्यान

काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको

उपत्यकाबाट दैनिक हजारौँ बाहिरिदै

काठमाडौं/ उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमित संख्या बढिरहँदा पनि भित्रिनेको संख्यामा कमी आएको छैन। उपत्यका प्रवेश गर्ने नाकाबाट दैनिकजसो यात्रुहरु निर्बाध प्रवेश गरिरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा उपत्यका छोड्नेको पनि संख्या

बालिका अपहरण, दुई आरोपित पक्राउ

बागलुङ/ विद्यालय हिंडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ काठेखोला गाउँपालिका ६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने मन्त्रालयको तयारी

काठमाडौ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट बिओपी को उद्घाटनका क्रममा

ओलाङचुङ समाज कल्याण परिवारले दैनिक हजारौं श्रमिकलाई निशुल्क खाना वितरण गर्दै “भिडियो सहित “

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९)ले गर्दा मानव जीवन अस्तव्यस्त बनिरहेको अबस्थामा लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्र परेका पिडितहरुलाई ताप्लेजुङको ओलाङचुङ समाज कल्याण परिवारले खाना

यस्तो छ लिम्बू जातिको थातथलोका प्राचीन नाम र किंवदन्ती

काठमाडौं । लिम्बुवान भूमिको अग्लो शिखर कुम्भकर्ण, कञ्चनजङ्घालाई प्राचीन समयमा फक्ताङलुङ, सेसेलुङ भनिन्थ्यो भने पाथीभरालाई मुकुमलुङ भनिन्थ्यो । मुकुमलुङको अर्थ लिम्बू भाषामा शक्ति भएको पहाड भन्ने बुझिन्छ । मुकुमलुङको वरदान

ताप्लेजुङ समाज नेपालको टीम अग्निपीडितलाई राहत वितरण गर्न जिल्ला प्रस्थान गर्दै

काठमाडौं । ताप्लेजुङ समाज नेपालले अग्निपीडितलाई राहत वितरण गर्ने भएको छ । आज (मंगलबार) समाजको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले यस संस्थाको कुम्भकर्ण आपतकालिन कोष मार्फत सहयोग गर्ने निर्णय गरेको

नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको स‌ंख्या ८२ पुग्यो (भिडियोसहित)

काठमाडौं / नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हाे। नेपालगञ्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२

ठिक भई अस्पतालबा फूलमालासहित बिदा भएका पुन: अस्पताल भर्ना (भिडियोसहित)

काठमाडौं/ पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज भएका अर्का एक कोरोना संक्रमित पुनः अस्पताल भर्ना भएका छन्। चैत ३० गते वीरगन्जमा पहिलो पटक संक्रमित पुष्टि भएका भारतीय जमातीमध्ये उनी एक रहेका नारायणी

लकडाउन लम्ब्याउन सकिने सम्भावना (भिडियोसहित)

काठमाडौं/ आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले भइरहेको लकडाउनको अवस्थामा परिवर्तन ल्याउने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद् बैठक सकिएलगत्तै नेपालगन्जमा थप १५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो ।

नेपालगञ्जमा आज मात्रै १५ संक्रमित, पहिलो पटक कम उमेरमा देखियो कोरोना (भिडियोसहित)

काठमाडौं/ तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा

ताप्लेजुङ आगलागी : सात करोड ६५ लाख क्षति, २९ परीवार विस्थापित (भिडियोसहित)

काठमाडौं/ ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रवार राति भएको आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ। ट्याक्सी स्टेन्ड छेउमा भएको आगलागीबाट आठवटा