समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

विश्वकै विलक्षण साहसिक महिलाको सूचीमा : मिरा राई

विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन्। लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा

नोबेल अस्पतालको लापरबाहीले मृत्युको मुखबाट बचेकी भाग्यमानी आमा

हुन त बिराटनगरको नोबेल शिक्षण अस्पताल पटक पटक विवादमा तानिँदै आएको अस्पताल मध्ये एक हो । कहिले ‘लापरबाहीका कारण’ डाक्टरको मृत्यु, त कहिले अस्पतालमा डाक्टर नभेटिएपछि शिशुको ज्यान गुम्यो,कहिले प्रसूति

अक्षयकोष स्थापनार्थ,ताप्लेजुङ साँझ हुने

काठमाडौं ५,माघ – ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष स्थापनार्थ कार्यक्रमको आयोजना

शेर्पा सञ्चार समुह नेपालद्धारा १० दिने समाचार लेखन तालिम सुरु

काठमाडौं २ माघ / शेर्पा सञ्चार समुह नेपालले युवाहरुलाई लक्षित गरि संचालन गरिएको समाचार लेखन तालिम २०७६ माघ १ गतेदेखि सुरु गरिएको छ । शेर्पा सञ्चार समुह नेपालले आयोजना गरेको

माघ ३ र ४ मा चुच्चेपाटी ह्यात मैदानमा शेर्पा फुड फेस्टिभल हुँदै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं २९ पौष / म्याक्स इभेन्ट अर्गनाइजरले बार्षिक रुपमा आयोजना गर्दै आएको शेर्पा फुड फेस्टिभल कार्यक्रममा शेर्पा समुदायको खाना परिकार, सांस्कृतिक प्रस्तुत र सांगीतिक प्रस्तुती रहने म्याक्स

छाउपडी प्रथा : १० वर्षमा १४ किशोरीको ज्यान गयो

काठमाडौं । गत मंसिर तेस्रो साता महिनावारी हुँदा छाउगोठमा बसेकै बेला अछाम, साँफेबगर नगरपालिका–३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भयो । मेल्लेख गाउँपालिका–७ नन्देगडा, लेकगाउँ आइतबार साँझ

जीवन बदल्ने प्रेरणादायी भनाईहरु,जसले तपाईको जिवन बदल्न सक्छ

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं । हुन त

मिस्टर एण्ड मिस टिन शेर्पाको ट्यालेन्ट सो सम्पन्न

काठमाडौं १९ पौष / गौतमा बुद्ध फिल्मीस प्रा लि द्धारा शेर्पा समुदायका किशोर किशोरीहरुको प्रतिभालाई उजार्गर गर्न शेर्पा समुदायको भाषा , कला र सांस्कृतिलाई संरक्षण गर्न तथा समुदायमा लुकेर रहेको

चुच्चेपाटी ह्यात मैदानमा शेर्पा फुड फेस्टिभल हुँदै

काठमाडौं १९ पौष / भिविन्न जिल्ला बाट काठमाडौंमा बसोबास गर्दौ आउनु भएका शेर्पाहरुलाई लक्षित गरी शेर्पा फुड फेस्टिभल’ माघ ३ र ४ गते अर्थात जनवरी १७ र १८ मा आयोजना

शेर्पा संञ्चारले पत्रकारिता तालिम आयोजना गर्दै

काठमाडौं १९ पौष / शेर्पा संचार समुह नेपालले समाचार लेखनमा गुणस्तरीयता कायम गर्ने लक्ष्यका साथ शेर्पा युवाहरुलाई लक्षित गरी एक हप्ते आधारभूत पत्रकारिता तालिम आयोजना हुने भएको छ । शेर्पा

तमू ह्लोसार आज काठमाडौंमा भव्य समारोह

काठमाडौं १५ पौस / गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने

ल्हाक्पा शेर्पाद्वारा ‌छैठौं शेर्पासंघ अध्यक्षको लागी उम्मेदवारी घोषणा

‌काठमाडौं १ पुस / छैठौं शेर्पासंघ अध्यक्षको लागी ल्हाक्पा शेर्पाले उम्मेदवारीको घोषणा गरेका छन् । पहिचान तथा परिवर्तनशील समूहको नेतृत्व गर्दै ल्हाक्पा शेर्पाद्वारा नेपाल शेर्पा संघकोमहाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेको