समाज

गाेसाइकुण्ड गाँउपालिकामा आठ दिने समुदायिक मेलमिलाप तालिम सम्पन्न

रसुवा जिल्लामा अवस्थित गोसाइकुण्ड गाउपालिकाको उपाध्यक्ष एवम न्यायीक समितिका संयोजक प्रतिमा लामाको संयोजकत्वमा सम्मुनत समाजको लागि उत्कृष्ट मेलमिलाप कार्यक्रम अन्तर्गत मेलमिलाप सम्बन्धि आठ दिने आधारभुत तालिम मिति २०८० माघ ६ गते शनिबारका दिन सम्पन्न भएको छ। उक्त कार्यक्रम स्याफ्रुबेशी स्थित गोसाइकुण्ड गाँउपालिका कार्यालयको सभाहलमा पुस

विपी स्मृति दिवसको अवसरमा नेविसंघद्वारा फलफूल बितरण 

ताप्लेजुङ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको  स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेपाल विद्यार्थी संघ ताप्लेजुङ्ले ४१औ स्मृति दिवसको अवसरमा अस्पतालका

हेवा खोलाको बेलिब्रिज निर्माण सम्पन्न

ताप्लेजुङ । अवरोध रहेको फिदिम पाँचथर ताप्लेजुङ जोड्ने मेची राजमार्ग आइतबारबाट सञ्चालनमा आएको छ । असार ३ गते आएको बाढीले पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरवेल पुल बगाइ अवरोध भएको

जिल्लामा कृषि तथा वन सम्बन्धि ल्याब नहुँदा समस्या

ताप्लेजुङ । नेपाल आफैमा कृषि प्रधान देश हो । यस अर्थमा सबै जिल्लामा कम्तिमा एउटा कृषि तथा वन सम्बन्धि रोग,किरा पत्ता लगाउने साथै माटो परिक्षण गर्ने प्रयोगशाला (ल्याब) हुनु पर्ने

सांसद हाङ्गाम र नेपाली काँग्रेस ताप्लेजुङद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण

ताप्लेजुङ ।  कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङ्गाम र नेपाली काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङले मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको

ताप्लेजुङमा ६ महिनामा एक सय ५ जना बलात्कारबाट पीडित

ताप्लेजुङ ।  पछिल्लो ६ महिनामा ताप्लेजुङमा एक सय ५ जना बलात्कारबाट पीडित भएका छन् ।  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समीक्षाले यस्तो देखाएको हो ।  आज नेपाल

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङद्धारा दुग्ध परिकार बनाउने तालिम सुरु

ताप्लेजुङ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले दुग्ध परिकार बनाउने सिप विकास तालिम बुधबारबाट सुरु गरेको छ ।ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित घरेलुको कार्यालयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ

घरेलु तथा साना उद्योग कार्यालयद्धारा खोक्लिङमा उधमशीलता विकास तालिम सम्पन्न

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका वडा नं. १ खोक्लिङमा उधमशीलता विकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजनामा ८ दिने उधमशीलता विकास तालिम बुधबार सम्पन्न भएको

“नेशनल शोसल वेलफेयर अवार्ड – २०२२” बाट याङजोम शेर्पा सम्मानित

ताप्लेजुङ । घुन्सा फाउन्डेसनी संस्थापक अध्यक्ष तथा समाजसेवी याङजोम शेर्पालाई “नेशनल शोसल वेलफेयर अवार्ड – २०२२” ले सम्मान गरिएको छ । सोमबार सिजन मिडियाको आयोजनामा संघिय मामिला तथा सामान्य प्रशासन

सिटिजन इन्स्योरेन्सले ग¥यो ५ लाख रुपैँयाको घातक रोग दावी भुक्तानी हस्तारण

ताप्लेजुङ । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनि शाखा कार्याालय ताप्लेजुङले घातक रोग दावी भुत्तानी हस्तारण गरेको छ । आईतबार एक कार्यक्रम गर्दै सिटिजन लाईफ इन्स्योरेन्सले फक्ताङलुङ गाउँपालिका ४ घर भई हाल

डिभिजन वन कार्यालय ताप्लेजुङद्धारा निशुल्क बिरुवा वितरण

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले शनिबार निशुल्क रुपमा बिरुवा वितरण अभियान सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयले तेज पात,मयुर पङ्खी, सल्लो साथै विभिन्न प्रजातिका बिरुवा निशुल्क रुपमा वितरण

युनाइटेड मेवाखोला हाइड्रोपावरद्धारा आगलागी पीडितलाई राहत वितरण

ताप्लेजुङ । जिल्लाको आगलागी पीडितलाई युनाइटेड मेवाखोला हाइड्रोपावर पा्र.लि.ले राहत सामाग्री वितरण गरेको छ । कम्पनीले बिहीबार जिल्लाको मेरिङदेन गाँउपालिका वडा न. – ४ लिङतेप र वडा न. – ५

ताप्लेजुङमा विपद्बबाट बच्न कृत्रिम अभ्यास

ताप्लेजुङ । ताप्लेजुङमा विपद् सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्लाको सदरमुकाम फुङलिङ स्थित भिमकाली गुल्ममा नेपाली सेना सहित जिल्लाका सुुरक्षा निकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन् । गर्मीयामको