समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

दशौँ राष्ट्रिय मानव अधिकार महाभेला मङ्सिर २२ देखि

काठमाडौँ, ३० कात्तिक / ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ आगामी मङ्सिर २२ गतेदेखि शुरु हुने भएको छ । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले

भारत लैजान लागिएको अवस्थामा तीन महिलाको उद्धार

परासी, २९ कात्तिक / भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ । जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगञ्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ

प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जनाको मृत्यु

दाङ, २९ कात्तिक /  प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

काठमाडौँ, २९ कात्तिक / ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो

ताप्लेजुङमा खुकुरी प्रहारवाट घाइतेको काठमाण्डौंमा उपचार हुदै, स्वास्थ्य सुधार उन्मुख

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका ३ मा मंगलवार विहान भएको खुकुरी प्रहारवाट घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । मंगलवार हेलिकप्टर चार्टर गरेर लगिएका चारजनाको टिचिङ अस्पतलामा उपचार भइरहेको परिवारले

विमानमा सवार एकमहिने रोइरहेको शिशुलाई स्तन चुसाउने एयर होस्टेजको बढुवा

एयर होस्टेज पेसा संसारका धेरै युवतीको रोजाइमा पर्छ । नेपाललगायत विश्वका अधिकांश मुलुकका सुन्दरीहरु एयर होस्टेज बन्न लालयित हुन्छन् । आमसर्वसाधारण पनि यो पेसालाई मर्यादित रूपमा लिन्छन् । एयर होस्टेजको

खुकुरी प्रहार गरि चारजना गम्भीर घाइते बनाई, आफैमाथि खुकुरी प्रहार

प्रयास लिम्बू ताप्लेजुङ, २७ कात्तिक  / ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् । जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र दुईजना

छठ पर्वको आज दोश्रो दिन, खरना मनाइँदै

चितवन, २६ कात्तिक / सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ ।जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

मलेशियामा ताप्लेजुङको एक युवाको मृत्यु

-भरत केदेम मलेशिया, २६ कार्तिक / मलेसियामा आईतबार एक युवाको अचानक मृत्यु भएको छ । पेराकतापा स्थित ताउलिङ कम्पनीमा चार बर्ष देखि कार्यरत मणि कुमार साँबाको मृत्यु भएको हो। मृत्यक ताप्लेजुङ

सुरुङ खनेर ४ घरमा १३ लाख बढीको चोरी

रौतहट /  रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित हर्षाहा गाँउमा शनिवार राती सुरुङ खनेर ४ वटा घरमा चोरी भएको छ । चोरहहरुले नगद, गरगहना, लत्ताकपडा गरी १३ लाख बढीको

सूर्यको उपासना गरी मनाइने छठ पर्व आजबाट सुरु

जनकपुरधाम, २५ कात्तिक / आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ

महागुरु फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा

मङ्गलबारे, २५ कात्तिक /  इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज ९आइतबार० सार्वजनिक बिदा दिएको छ । यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन्