समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

 नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा

काठमाडौँ, २२ असोज / नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन ९ जिडिपी मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ ।

गाउँबाट लाखौँको घरेलु मदिरा बरामद

बझाङ, २२ असोज / बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक

जंगलमा बेवारिसे शिशु भेटिएपछि…

ताप्लेजुङ / फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु बेवारिसे अवस्थामा भेटिएका छन् । जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै लुङ्गी र बर्कोले बेरेको अवस्थामा घाँसको थुप्रोमाथि स्थानीयले

दलित सङ्ग्रहालय निर्माण

बेँसीशहर, १४ असोज / बेँसीशहर नगरपालिका–३ को पर्यटकीय स्थल गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निमार्ण गरिएको छ । गाउँशहरस्थित युवा क्लब, आमा तथा बाबा समूहको सक्रियतामा उक्त सङ्ग्रहालय निमार्ण गरिएको हो

डिएनए रिपोर्ट मिलेन : निर्मला पन्त हत्या प्रकरण

भीमदत्तनगर, १४ असोज / कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका

सेनामा वेश्यावृत्ति

एजेन्सी / अमेरिकी सेनामा यौनधन्दा हुने गरेको छ। अमेरिकी सेनामा तैनाथ एक महिला सैनिकले टेक्सासस्थित फोर्टहुड मिलिट्री पोस्टमा आयोजित सेक्स पार्टीमा आफूले ४ सय डलर कमाएको दाबी गरेकी छिन्। ती

दुई जना फरार प्रतिवादी पक्राउ

प्रयास लिम्बू ताप्लेजुङ, ११ असोज  / ताप्लेजुङ जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका दुईजना फरार प्रतिवादी मैवाखोला गाउँपालिका

नेता खड्काले भने- संघियता विरोधिहरुसँग सचेत रहनुस्

गोरखा,१० असोज । प्रतिनिधि सभाका सभासद चुडामणि खड्काले अहिले संघियता विरोधिहरु विभिन्न वहानामा गाउँ प्रवेश गरेको बताउँदै उनिहरुका भनाइ र काम गराइसँग सचेत रहनु पर्ने बताएका छन । जिल्लाको गोरखा

बालिका हत्याको अभियोगमा एक पक्राउ

पोखरा, १० असोज / पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही

चितवनमा पाँच महिनामा ५६५ गुण्डागर्दीका मुद्दा

चितवन । चितवनमा ५६५ गुण्डागर्दीका मुद्वा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएको पाँच महीनामा गुण्डागर्दी गर्ने ५६५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । गएको

महिला हिंसा न्यूनीकरणमा समिति सक्रिय बन्ने

काठमाडौँ, ९ असोज / प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले मुलुकमा बढ्दो महिला हिंसा, बलात्कारजन्य घटना तथा बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणको कामलाई प्रभावकारी बनाउने भएको छ । समितिको आज सिंहदरबारमा

बिश्व मानव उत्थान तथा मेलमिलाप संघद्वारा बृद्ध आश्रममा लताकपडा लगायत नगद बितरण

अरुण पोस्ट संबाददाता काठमाडौं, ८ असोज / सेवा नै धर्म हो भनेझै बिश्व मानव उत्थान तथा मेलमिलाप संघले एक बृद्ध आश्रममा आज लताकपडा , फलफुल जुस सहित नगद बितरण गरेको