समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

निर्मला हत्यापछि प्रदेश ७ मै २८ बलात्कृत १

काठमाडौं  / कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७

मदिरा नष्ट

लहान / सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक

प्रथम इच्छाकामना महोत्सबमा दर्शकको ओईरो, प्रीती आले र अमर धितालको दोहोरीमा झुमे दर्शक

कुरिनटार २ असोज । प्रथम इच्छाकामना महोत्सबको आज मंगलबार आठौँ दिन पनि महोत्सव अवलोकन गर्न दर्शकहरुको भिड लाग्यो । नेपाल बन्दका बाबजुत पनि दर्शकहरुको भिड लागेका हुन् । हिजो सोमबार

कुरिनटारमा सिमली छाँया,लौरी टेकेर आएका बृद्धबृद्धालाई पनि नचाए जीवन शर्माले

हिरालाल गुरुङ चितवन,२९ भदौ । सिमली छाँयामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन ठूला दुखले घेरेको।  जिवनका सुख दुखका गीत गाउने जीवन शर्मा सबैको मनमा बस्न सफल

नदीले बगाएर बेपत्ता

बनेपा / काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका वडा नं ७ स्थित इन्द्रावती नदीले बगाएर आज दिउँसो एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख

प्रथम इच्छाकामना महोत्सवको दोश्रो दिन ८ हजार दर्शकले गरे अवलोकन,मौसमले धोका नदिए अझै दर्शक बढ्ने

कुरिनटार,२७ भदौ । प्रथम इच्छाकामना महोत्सव २०७५को दोश्रो दिन बुधबार मात्र १० हजार दर्शकले अवलोकन गरेका छन् । “कृषि पर्यटन र व्यापार, ईच्छाकामनाको मुल आधार” भन्ने मुल नारा सहित उद्योग

रोहित पुन हत्या प्रकरण: पाँच जना पक्राउ, फेसबुकमार्फत सार्वजनिक

रोल्पा / गएको आइतबार गोली हानी हत्या गरिएका नेपाल तरुण दलका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यामा पाँच जना संलग्न रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो

श्रीमतीलाई थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि

स्याङ्जा, २५ भदौ / श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले

लिङखिममा आगलागी हुँदा एक घर जलेर नष्ट

-पदम श्रेष्ठ ताप्लेजुङ, २५ भाद्र / ताप्लेजुङको फाक्ताङलुङ गाउँपालिका वडा नंं ३ स्थित लिङखिमको थौवा भन्ने स्थानमा आज विहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय

महिला अपराधीले उन्मुक्ति पाउँदैन’

भीमदत्तनगर, २२ भदौ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं

जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

काठमाडौँ, १८ भदौ / मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ ।

नौ जना जुवाडे पक्राउ

पर्वत / पर्वतको सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित