समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

बाढीपीडितलाई नयाँ घर

तुलसीपुर, ११ भदौ / लमही नगरपालिकाले बाढीपीडितको लागि नयाँ घर निर्माण गरेको छ । लमही– ९ अमेलियाका बाढीपीडितलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो । विसं २०७४ साउन २७

नेपाली टोली मलेसियातर्फ प्रस्थान गरेको छ।

काठमाडौँ, ११ भदौ / एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक

गाईजात्रा आजबाट शुरु

भक्तपुर, ११ भदौ / तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तलेजुको तहमचा बनाई आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ ।दिवङ्गत

चितवनमा मलको अभाव, किसान मर्कामा

रत्ननगर, ११ भदौ / चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् ।अनुदानित

मुग्लिङमा स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापना हुने

चितवन, १० भदौ । मुग्लिङमा स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापना गरिने भएको छ । त्रिविवि, चिकित्साशास्त्र अध्यन संस्थान अन्तर्गत रहेका अस्पतालका सेवा तथा सुबिधाहरु राजधानी बाहिर पँहुचबिहिन स्थानहरुमा समेत

साँस्कृतिक कार्यक्रमबाट संकलित पचास हजार सहयोग मृगौला पिडित टेकनाथ राईलाई हस्तान्तरण

भत्तपुर, १० भदौ / भोजपुर जिल्ला निवासी ३० बर्षीय टेकनाथ राई केही समयदेखि दुवै मृगौलाले काम गर्न छोडे पछि थला पर्दै आएका छन् । सामान्य परिवारमा जन्मेका राईको आर्थिक अवस्था

लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई रु १० लाख क्षतिपूर्ति माग

काठमाडौँ, १० भदौ / प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ रौतहट

तीन अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, १० भदौ /  निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।७८ विन्दुले घटेर एक हजार १७५।७२

गरीबी निवारणमा सहयोग पुर्याउदै सामुदायिक वन

विराटनगर, १० भदौ / मोरङ उत्तरी क्षेत्रको मिक्लाजुङ गाउँपालिका–५ की तिलमाया थापाले सामुदायिक वनबाट एक वर्षे निब्र्याजी ऋण लिएर बाख्रा पालन शुरु गर्नुभयो । त्यसबाट उहाँले राम्रो आयआर्जन गर्न थाल्नुभएको

नेपाली महिलाको महान् पर्व हरितालिका तीज भड्किलो हैन, सजिलो बनाऔँ

–नारायणी रजौरे दाङ, १० भदौ / नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज

शव गाडिएको अवस्थामा फेला

लहान / दुई साताअघि घरबाटै अपहृत सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव आज माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा

कर्णालीमा ७७ प्रतिशत किशोरी छाउगोठमै बस्छन्,६० प्रतिशत महिलालाई सरकारी नीतिनै थाहा छैन्,

सुर्खेत, ९ भदौ / कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुई अर्थात् महिनावारी