समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

ताप्लेजुङमा विपद्बबाट बच्न कृत्रिम अभ्यास

ताप्लेजुङ । ताप्लेजुङमा विपद् सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्लाको सदरमुकाम फुङलिङ स्थित भिमकाली गुल्ममा नेपाली सेना सहित जिल्लाका सुुरक्षा निकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन् । गर्मीयामको

जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा स्थानीय जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई ताप्लेजुङको आयोजनामा रसायनिक मलको बढ्दो प्रयोगलाई नियन्त्रण गरि स्थानिय स्तरमा पाईने

मेरिङदेन सडक खण्डको बिग्रीएको बाटो तत्काल मर्मत गरिने, गरियो अनुगमन 

ताप्लेजुङ । अविरल वर्षाका कारण मेरिङदेन सडक खण्डको बिग्रीएको बाटो तत्काल मर्मत गरिने भएको छ । मेवा डेभलोपर्स प्रा.लि. र मेवाखोला युनाइटेड हाइड्रोपावर प्रा।लि।को ५० र ५० प्रतिशतको लागतमा मर्मत

तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या

ताप्लेजुङ । तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या चयन भएका छन् । शनिबार भएको समाज सेवाको समितीको तेस्रो अधिवेशनले ढोक्प्यालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा

ताप्लेजुङमा स्कारपिओ दुर्घटना: एकको मृत्यु, एक घाइते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बामा स्कारपिओ बिहिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

पाथीभरा याङ्वरकमा ५ दिने उद्धोषण तथा भाषणकला तालिम सम्पन्न

ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिकामा ५ दिने उद्धोषण तथा भाषणकला सम्बन्धी तालिम बुधबार सकिएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि शनिबारबाट सुरु भएको तालिम बुधबार सकिएको हो

मैवाखोलाद्धारा कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवखोला गाउँपालिकाले कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण गरेको छ । शसस्त्र प्रहरी बल,नेपाल १ नं. गुल्म,हेड क्वाटर,कञ्चनजंघालाई पालिकाले ५५ हजार रुपैँयाको बिद्युतिय राईस स्टिमर वितरण गरेको

मिक्वाखोला गाउँपालिकाद्धारा याक वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले याक किसानलाई प्रोत्साहन गर्न याकका बाच्छा÷बाच्छी वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा याक किसानको लागि बिनियोजित ८ लाख रुपैँया बजेटबाट १२ वटा याकका

नक्कली भुटानी शरणार्थी प्रकरण : २२ जाहेरी दर्ता, प्रहरीको सम्पर्कमा ११३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको । जिल्ला प्रहरी परिसर काठमाडौँका

मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ कै फत्ताङलुङ गाउँपालिका वडा नं. ३ सिँवाका सन्दिप तामाङ रहेको जिल्ला प्रहरी

ताप्लेजुङमा हजुरबुबाको मलामी गएका नाती मेवा खोलाले बगाउँदा बेपत्ता

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका एक खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तिन दिन देखी बेपत्ता भएका छन् । खोक्लिङको केरबारीका २७ वर्षिय विजय लिम्बु मंगलबार आफ्ना हजुरबुबा लोक

लङवा वंशावली पुस्तक विमोचन

ताप्लेजुङ। साङ्धुङगेहाङ सेरेङ लङवाहरुको वंशावली पुस्तक विमोचन गरिएको छ । लङवाहरुको माङेना यक स्थल थुकिमाको माहाश्रेङमा शनिबार साङधुङगे मासेरेङ यक सङ्जुम्भो तदर्थ समितिका केन्द्रिय अध्यक्ष सेसेमी सेरेङ नाल्बोको प्रमुख आतिथ्यतामा