समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

कञ्चनपुर घटनाका सम्बन्धमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ, ७ भदौ /  गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना

काठमाडौँ,  /  के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को

पोखराका कर्मठ नारीहरूको’ तस्वीर प्रदर्शनीका तस्वीर

 पोखरा, ६ भदौ/ सिर्जनशील कलाकार समूह कास्कीको आयोजनामा नारी स्रष्टा मिलन शेरचनको सुन्दरपोखराका कर्मठ नारीहरूको’ तस्वीर प्रदर्शनीखराका कर्मठ नारी भाग–२ शीर्षकमा एकल फोटो प्रदर्शनी हुने भएको छ ।       पोखराका

राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने सरकारको योजना

काठमाडौँ, / राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ । सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान

बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ छ पुगिसकेको प्रभावकारी बन्दै स्वास्थ्य बीमा

 काठमाडौं /  झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा

पहिरोको उच्च जोखिममा परेका छन् चार स्थानीय तह

काठमाडौं / जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका र

रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गराउन जोड

काठमाडौँ, ५ भदौ/ राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रहेको रेडियो नेपालको

काठमाडौंको तीनकुनेबाट एक पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं भदौ ४,/  काठमाडौंको तीनकुनेबाट हतियारसहित सोमबार अपरान्ह सात जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेस्थित ए–वान क्याफेबाट एउटा पेस्तोलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले उनीहरुको साथबाट एउटा

अठहत्तर महिला हराए

कञ्चनपुर / कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४/७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् । बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

लहान, २ भदौ / श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार

नागरिकता ऐन : माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव दर्ता गरिदैँ

बीबीसी / नागरिकता सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधयेकमा भएका विरोधलाई सम्बोधन गर्ने गरी संसदमा संशोधन प्रस्ताव दर्ता गराएको सासंदहरूले बताएका छन्। संसदमा दर्ता भएका २२ संशोधनमध्ये अधिकांशले

बसाइँसराइले खेतीयोग्य जमीन बाँझै

–कृष्ण दर्नाल पाल्पा / माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा पुगेको