समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

बाँझो जमीन राख्नेलाई जरिवाना

काठमाडौँ / रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँका

गायक गोविन्द रिजाल भाञ्जी स्मृतिसगैँ फन्को मारी मारी नाचेँपछि (भिडियो)

  हिरालाल गुरुङ चितवन, १ भदौ । यतिबेला बजारमा तीजको गीत समेटिएका म्युजिक भिडियोहरु प्रशस्तै आएका छन् । तीजकै सन्दर्भमा बनेका केही भिडियो यति उत्ताउला छन् कि परिवारका सबै सदस्य

सरकारले चिया मजदुरको पारिश्रमिक १० हजार आठ सय तोक्यो

काठमाडौँ, ३१ साउन / सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक रु छ हजार ४६९ र महङ्गी भत्ता

जुम्ल्याहा बच्चा सहित हराएकी आमा अझै बेपत्ता,एक बच्चा जिवीत र एक मृत फेला

पदम श्रेष्ठ काठमाडौं ३० साउन / ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका वडा नंं २ साविक थेचम्बूकी एक महिला जुम्ल्याहा दुुई छोरी सहित शनिवार देखी वेपत्ता भएकी छिन । स्वः कविराम विककी झड्केली

पोल्याण्ड पठाउने भन्दै नेपाली युवा ठगि गर्ने दुई युक्रेनी पक्राउ

साउन ३०, काठमाडौं / पुतलीसडकस्थित शंकरदेव क्याम्पसअघि अफिस खोली पोल्याण्ड पठाउने भन्दै २ युक्रेनी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि उनिहरुलाई पक्राउ गरिएको

घरेलु हतियार प्रहार गरी भाइ र छोराको हत्या

काठमाडौं, ३० साउन, /  रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका एक व्यक्तिले घरेलु हतियार प्रयोग गरी आफ्नै भाइ र छोराको हत्या गरेका छन् । बुधबार बिहान करिब साढे ६ बजेतिर करिब

इटलीमा सय मिटर अग्लो पुल भत्कियो, १२ भन्दा बढीको मृत्यु

साउन २९, / इटालीमा सवारी साधन चल्ने सय मिटर अग्ला पुल भत्किदा १२ भन्दा बढीको मृत्यु भएको छ। उत्तरी शहर जिनोवामा अवस्थित सो पुल पुरानो भएको कारण भत्किएको आशंका गरिएको

“सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त ”– मन्त्री थापा

काठमाडौँ, / मन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको,

हवाई आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो

साना, २९ साउन /  हुथी विद्रोहीको बलियो प्रभाव रहेको उत्तरी यमनमा एक बस लक्षित भएको हवाई आक्रमणमा मारिने बालबालिकाको सङ्ख्या ४० पुगेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाको कारबाहीमा परी

बारा जिल्लामा पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने

काठमाडौं / पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्दा बीचमा पर्ने निकुञ्जभित्रको पाँच हजार

बाँधको पानी खोलिदा महाकाली नदीको बहाव घटबढ

काठमाडौं / भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरेको जानकारी

गैँडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा आगलागी

पूर्वी नवलपरासीको गैँडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा आज आगलागी भएको छ । भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नं का ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय