समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

पूर्वसांसद जोशीको निधन

बैतडी,/  नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ । मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका

बाबुद्वारा छोराको हत्या

भक्तपुर, / मध्यपुरथिमि नगरपालिका १ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

 लमजुङ,/ आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन

फुङ्लिङ नगरपालिकामा अटो रिक्साको भाडादर निर्धारण

ताप्लेजुङ, साउन / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले तीन पाङ्ग्रे सवारी साधन अटो रिक्साको भाडादर निर्धारण गरेको छ । केही समय अघिदेखि फुङ्लिङ नगरपालिका क्षेत्रमा सञ्चालन हुँदै आएको अटो रिक्साका लागि नगर

रातु नदीको पुल बन्यो, साउनभित्रै सवारी चल्ने

बर्दिवास, / पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ । २०७३ साल असार २९ मा

धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

म्याग्दी, / संसारको सातौँ अग्लो आठ हजार १६७ मिटर धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका ७ चिमखोलाका बासिन्दाले धौलागिरि आइ सफल

फरार सूचीमा रहेको अभियुक्त पक्राउ

काठमाडौं,/ जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ । तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु

चट्याङ लागेर बालिकाको मृत्यु

  बुटवल, १४ साउन / रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका १० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् ।

प्रहरीद्वारा घरेलु मदिरा बरामद

बेँशीसहर, लमजुङ / जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँशीसहरबाट आज पाँच ग्यालिन बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ । प्रहरी नायव उपरीक्षक यादव ढकालले

सरकार–केसीबीचको नौबूँदे सहमतिमा के छ ?

काठमाडौँ, १० साउन / सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

टोकियो, १० साउन /  जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार

सुत्केरी भैँसीलाई पोषणभत्ता

बाबियाचौर, म्याग्दी, १० साउन / मंगला गाउँपालिकाले सुत्केरी भँैसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा