समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

उनि त जिउँदा भगवान रहेछन्

एलिना दियाली ताप्लेजुङ । हामी भगवान भगवान भनेर मन्दिर धाउँछौँ । तर हामीले अहिलेसम्म भगवानलाई प्रत्यक्ष आँखाले देखेका छैनौं । तर हालसम्म १ लाख ३० हजार भन्दा बढि मानिसको आफ्नै

आफु जन्मेको जिल्लाको विकासको लागी मेरोपनि दायित्व छ, मनबाटै केहि गर्ने सोचि रहेको छु: डा.रुईत

ताप्लेजुङ । विश्वप्रसिद्ध पुरस्कार ईशा अवार्ड ग्रहण गरेपछि आफ्नै जन्म गाउँ फत्ताङलुङ आएर वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईतले निशुल्क आँखा शिविर सम्पन्न गरेका छन् । उनको नेतृत्वमा रहेको चिकित्सक

फत्ताङलुङको निशुल्क आँखा शिविरमा २५सयको आँखा परिक्षण,७०को डा.रुईतको टोलीद्धारा शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा फागुन ८ गतेबाट सुरु भएको निशुल्क आँखा शिविरमा २५ सय जनाको आँखा परिक्षण गरिएको छ ।परिक्षण गरिएका मध्ये ७० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ भने

फत्ताङलुङमा जारी निशुल्क आँखा शिविरमा डा.सन्दुक रुईतको टोलीद्धारा शल्यक्रिया सुरु

लोकेन्द्र लिम्बू “लोकेश”ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा फागुन ८ गतेबाट सुरु भएको निशुल्क आँखा शिविरमा शनिबार (आज) बाट शल्यक्रिया सुरु भएको छ । पालिकाको केन्द्र तापेथोकमा तिलगंगा आँखा अस्पताल काठमाडौंको

हिउँ परेपछिको पाथीभरा मन्दिर (तस्विरमा हेर्नुहोस्)

ताप्लेजुङ । पाथीभरा नेपालको एक प्रसिद्ध तीर्थस्थल हो । शक्तिकी स्वरुप देवीको आराधना गर्ने भक्तजनहरुका लागि महत्वपूर्ण धार्मिकस्थल पाथीभरा मन्दिर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा पर्दछ ।विश्वास एवं आस्थाकी देवी पाथीभराको

मातृभाषामा पत्रकारिताको विकास हुनु जरुरी छ : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ ! प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषामा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रेस काउन्सिलमा भएको कार्यक्रममा बोल्दै

सानिमा हाईड्रोको स्वास्थ्य शिविरमा ६४२ जनाले सेवा लिए, ६३ जनामा मिर्गौलाको समस्या

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधिन ७३ मेघावाटको सानिमा मिडिल हाईड्रो पावरले राखेको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६४२ जनाले सेवा लिएका छन् । मिक्वाखोला गाउँपालिका २ चितुब्याङमा शुक्रबार र शनिबार फत्ताङलुङ

तेह्रथुमको आगालागीमा १ करोड ४६ लाखको क्षति

देबेन्द्र बानियाँ ताप्लेजुङ । तेह्रथुमको आठराई गाउँपालिका वडा नं ६ चुहानडाँडा शुक्रबार भएको आगलागिबाट एक करोड ४६ लाख रुपैयाँ बराबरको क्षति भएकोे छ।जंगलमा लागेको आगो बस्तीमा प्रबेश गर्दा १४ घर

पाथिभरा मन्दिर सहित उच्च हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ । बुधबार दिउँसो भएको सामान्य वर्षासङ्गै हिमपात भएको हो । ओलाङ्चुङगोला ,याङमा घुन्सा , लेलेप ,गयाब्ला, फले लगायतका बस्तीमा सामान्य

सिरिजङ्घा र कञ्चनजङ्घा सम्बन्धी वृत्तचित्र लोकार्पण हुँदै

नारद गुरागाई ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा र कञ्चनजङ्घा सम्बन्धी वृत्तचित्र लोकार्पण हुने भएको छ । सिरिजङ्घा गाँउ कार्यपालिकाको आयोजना र सिरीजंगा सरोकार समाजको सह आयोजनामा यही फागुन ८ गते सोमबार राष्ट्रिय

फत्ताङलुङ गाउँपालिकामा ९ दिने निशुल्क आँखा शिविर हुँदै, शिबिरमा नेत्र रोेग विषेशज्ञ डा. सन्दुक रुईतको टोलीले उपचार गर्ने

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा निशुल्क आँखा शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा ९ दिने निशुल्क आँखा शिविर हुन लागेको हो ।यहि

काबेलीकर्मी लिम्बु पुरस्कृत

ताप्लेजुुङ । ताप्लेजुङ जिल्लाबाट सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्जमा कार्यरत साहारा लिम्बु पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले लिम्बुलाई १० हजार