समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

मुग्लिनमा ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन /  मुग्लिनमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको ट्रकले

ताप्लेजुङमा आगलागीबाट ४ लाखको क्षति

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको आठराइ त्रिवेणी गाउपालिका-३ हाङ्पाङमा धन भक्त यक्सोको एक तले भान्सा घरमा मंगलबार बेलुकी ८ बजे आगलागी भएको छ । आगो बिजुलीको तार सट भएर लागेको हो ।

लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ

काठमाडौँ /  प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोेजेको भन्दै प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । चितवनकी लक्ष्मी भट्टराईले आफुलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओ मा जागिर लगाईदिने भन्दै जबरजस्ती क्रिस्चियन

जेलभित्रै पनि ‘धर्मुको प्रचार

सुर्खेत /  छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र

अदालतका नक्कली फैसला : १७ सय नक्कली प्रमाणपत्र अख्तियारको छानबिनमा

काठमाडौं/अदालतका नक्कली फैसला, नक्कली चिकित्सक र अख्तियारकै किर्ते निर्णयका घटना सार्वजनिक भइरहेका बेला राज्यका विभिन्न निकायमा नक्कली प्रमाणपत्रधारी कर्मचारीको संख्या धेरै रहेको तथ्य उजागर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

किसानलाई राहत नदिए क्रान्तिकारी किसानले आन्दोलन गर्ने

चितवन, २५ बैशाख । दुई दिन अगाडी अचानक रुपमा असिना पानीका कारण विभिन्न कृषि उत्पादन भएको क्षति बारेमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को स्थलगत अवलोकन गरेको छ ।विशेष गरेर तरकारी,

यूवाहरुलाई दुई दिने मनोसामाजिक शिक्षा र जिवन उपयोगी सीप तालिम

इच्छाकामना,२५ बैशाख । यूवाहरुलाई दुई दिने मनोसामाजिक शिक्षा र जिवन उपयोगी सीप तालिम दिइएको छ । इच्छाकामना गाउँपालिका वडा न ४ को आयोजनामा केबलकार चेरेस स्थित मगर समाज भवनमा १३

१६ एसएसपी बढुवाका लागि सिफारिस को को परे ?(सूचीसहित)

काठमाडौं, २५ वैशाख । १६ जना एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपथतर्फ प्रहरी नायब महानिरीक्षकमा (डिआईजी) बढुवा गर्न बसेको बढुवा समितिको बैठकले सोमबार गरेको निर्णय

मुआब्जामै अल्झियो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं, २५ वैशाख । दुई वर्षभित्र सक्ने लक्ष्यसहित १९ माघ ०७१ मा निर्माण सुरु गरिएको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान चार वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । २ सय ९४

भारतीय प्रधानमन्त्री मोदीको स्वागत रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने

काठमाडौं/ ८ वैशाखमा नेपाल भ्रमणमा आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मेदीलाई जनकपपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् ।पोखरेल सरकारका वरिष्ठतम मन्त्री हुन् । यसअघि प्रधानमन्त्री ओली भारतको

कहाँ छ ३३ किलो सुन ?

काठमाडौँ /सुन बरामद भएका तस्करी प्रकरणमा त मुद्दा कमजोर भएर अभियुक्तले उन्मुक्ति पाइरहेका छन् भने सुन नै नभेटिए यो घटना अनुसन्धानले कस्तो परिणाम देला रुु अनुसन्धान अधिकारी नै सशंकित छन्

चोरीका मोटरसाइकल भन्सारमा बुझाइने

रसुवा / नेपाल प्रहरीले बरामद गरेका बेवारिसे चोरीका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाउने तयारी भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार चोरीकर्ताले विभिन्न ठाउँमा छोडेका १२ वटा मोटरसाइकल