समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी ३९ वर्षिया सुखमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना समन्वय अधिकृत तथा प्रहरी

धनुषामा प्रहरी हिरासत फोडेर भागेका ६ मध्ये ३ जना पक्राउ

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका ६ मध्ये तीन थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५

प्रेस सेन्टर नेपाल ताप्लेजुङद्धारा २२ विधार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ । प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा प्रेस सेन्टर ताप्लेजुङले फरक क्षमता भएका विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले

रवि लामिछाने नेपाली नागरिक नभएको सर्वोच्चको फैसाला, मन्त्री र सांसद पद गुम्यो

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले

ताप्लेजुङमा भिरमा अड्किएको अवस्थामा एक महिलाको उद्दार

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ खाम्लुङ खोलाखेत युनाईटेड हाईड्रो पावर नजिकै आईतबारे भिरमा लडेर अड्किएको अवस्थामा महिलालाई उद्दार गरिएको छ । शुक्रबार भिरमा अड्किएको अवस्थामा सोही गाउँपालिका

पालिकाले एमबिबिएस डाक्टर नियुक्ति गरेपछि स्थानीयलाई उपचारमा सहज

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले पालिकाको २ नम्बर वडा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मेडिकल अधिकृत एमविविएस डाक्टर नियुत्ति गरेको छ । गाउँपालिकाबासीलाई उपचारमा सहज होस भन्ने उद्देश्यका साथ पालिकाले डाक्टर नवराज

सडक छेउका संचरना हटाउने निर्देशनको विषयमा नगरपालिकाद्धारा सरोकारवालासँग छलफल

ताप्लेजुङ । मेचि राजमार्गको दाँयाबाँया अतिक्रमण गरि बनाईएका संचरना हटाउन सडक डिभिजनले दिएको निर्देशनको विषयमा ताप्लेजुङको फुङलिङ नगरपालिकाले सरोकारावालासँग छलफल गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा नगर प्रमुख अमिर

कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रजिअ भट्टराई निर्वाचित

ताप्लेजङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई निर्वाचित भएका छन् । शनिबार भएको केन्द्रको ११ औँ साधारण सभाले भट्टराईलाई मिलन केन्द्रको अध्यक्षमा सर्वसम्मत निर्वाचित

युवाहरुलाई शेयर बजार र लगानी सम्बन्धि तालिम दिँदै मैवाखोला

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्ना पालिकाका युवाहरुलाई शेयर बजार र लगानी सम्बन्धि आधारभुत तालिम दिएको छ । नागरिकहरुलाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले युवाहरुलाई ५ दिने शेयर बजार

ताप्लेजुङमा पहिलोपटक महिला प्रजिअ आउदै

ताप्लेजुङ । ताप्लेजुङमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी आउने भएकी छिन् । हालका प्रजिअ महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलोपटक महिला प्रजिअ आउन लागेकी हुन् । पोख्रेल काभ्रेपलाञ्चोक सरुवा भएपछि

मैवाखोलामा स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

ताप्लेजुङ । मैवाखोला गाउँपालिककाले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका स्तरीय समिक्षा तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बुधबार पालिकामा स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आईरन फोलिक

भूकम्पबाट बच्न ताप्लेजुङमा कृत्रिम अभ्यास

ताप्लेजुङ । भूकम्प दिवसको अवसरमा ताप्लेजुङ जिल्ला विपत् व्यवस्थापन समितिको आयोजनामा भूकम्प सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ। मंगलवार ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित भिमकाली गुल्ममा भूकम्प प्रकोप सम्बन्धी डेमो ( नमुना)