समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

बिरामी हुँदा पालिकाको गाडिमा स्वास्थ्य संस्थासम्म पुगेर उपचार पाउँदा स्थानियबासी खुसि

ताप्लेजुङ । स्थानिय तहको निर्वाचन भएर नयाँ जनप्रतिनीधि चुनिएको करिब सात महिना बिति सक्यो । नेता र नेतृत्व प्रति बितृष्णा जागि रहेको अवस्थामा फत्ताङलुङ गाउँपालिका अध्यक्षले भने आफुले चुनाव ताका

जाजरकोट जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने

काठमाडौं– जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ। जाजरकोट ९ख० बाट प्रदेश सभा सदस्यमा निर्वाचित राजीव बिक्रम शाहको पहलमा माइती नेपालले

रोकियो धरहरा पुनः निर्माण

काठमाडौं । ऐतिहासिक धरहरा पुनः निर्माणको काम रोकिएको छ । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको

बिहीबार मध्यराति देखि ताप्लेजुङमा मादक पदार्थको बिक्री र सेवन बन्द

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मंसिर १ गते बिहीबार मध्यराति देखि मंसिर ४ गते मतदान कार्य सम्पन्न नभए सम्मका लागि जिल्लाभरी मादक पदार्थको बिक्री बितरण तथा सेवन गर्न प्रतिवन्ध

हिडेंर मतदानस्थल पुग्न नसक्ने मतदातालाई मतदानस्थल सम्म पु¥याउन सवारी पास अनिवार्य

ताप्लेजुङ। हिडेंर मतदानस्थल पुग्न नसक्ने प्रकृतिका मतदातालाई मतदान स्थल सम्म पुग्न चाहिने सवारीका लागि ताप्लेजुङमा सवारी पास अनिवार्य गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस निर्मला योङ्याको उपस्थिति

सबै क्षेत्रमा पुग्यो मपतत्र

काठमाडौं । मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका

डोटीमा भुकम्प : ६ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । गत राती गएको भुकम्पका कारण डोटीमा ६ जनको मुत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ मुत्यु भएको स्थानिय प्रशासनले जानकारी दिएको छ । पूर्वीचौकी

मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा पालिका स्तरमा भई रहेको निर्वाचन लक्षित नमुना मतदान अन्तरगत सोमबार मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा पनि सम्पन्न भएको छ । मैवाखोला गाउँपालिकाको

घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै फत्ताङलुङ गाउँपालिका

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिकाले घर घरमा सामाजिक सुरक्ष भत्ता वितरण कार्यक्रम सञ्चानलमा ल्याएको छ । ज्येष्ठ र अशत्तलाई सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले सबै वडाहरुमा घर घरमा सामाजिक सुरक्षा भत्ता

ताप्लेजुङमा भालुको आक्रमणमा परि एक युवक घाईते

२० कार्तिक, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणमा परि एक युवक घाईते भएका छन् । सिदिङ्वा गाउँपालिका वडा नम्बर ३ आङखोपका बिर बहादुर तामाङको छोरा २१ वर्षिय फुर्वा तामाङ

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक अनावरण गरिने

गंगा लिङ्खिम ताप्लेजुङ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक अनावरण गरिने भएको छ । आज किरात धर्म दर्शनदाता महान समाज सुधारक १३८औं जन्म जयन्ती मूल समारोह समितिले

मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु

काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ । बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल