अरुण पोष्ट बिशेष

माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट : समाजवाद निर्माणको आधार, वाम एकताको आवाज

महेश्वर दाहाल  सक्किने कि सच्चिने ? माओवादी आन्दोलनका सन्दर्भमा पछिल्ला केही वर्षयता यो प्रश्नले निर्माण गर्नखोजेको भाष्य निकै खतरनाक छ । तर, यसपटक जनतासँग माओवादी अभियानको क्रममा फिल्डमै गएरखटिँदाको निष्कर्ष के हो भने, माओवादी सच्चिन्छ तर यो आन्दोलन सकिँदैन । ‘जनतासँग तीनमहिने माओवादी अभियान’ ले

भोजपुरमा गठबन्धनको साथ पाउँदा सुदनलाई सजिलो, शेरधनको अवस्था के छ ?

ताप्लेजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभाका लागि

लिफ्ट मागेर कर्मचारी लुट्ने गिरोह पक्राउ

काठमाडौं । कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीनजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका – ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ

आठराई त्रिवेणी गाउँपालिकाको विकासका लागि के छ पोमूको योजना ?

अहिले सबैतिर निर्वाचनमय बनेको छ । पाँच वर्ष पछि फेरी सम्पूर्ण स्थानीय तहहरूले नयाँ नेतृत्व पाउँदैछन् । प्रत्येक स्थानीय तहका राजनीतिज्ञहरू निर्वाचनमा होमिएका छन् । आफ्नो आफ्नो उम्मेदवार घोषण गरिरहेका

बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस् ‘नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’ : विश्वप्रकाश शर्मा

काठमाडौं । गभर्नरलाई कारबाही नगर्न आएको सर्वोच्चको आदेशसँगै निलम्बन गर्ने निर्णय गरेका अर्थमन्त्री शर्मालाई नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी दबाब परेको छ । सर्वोच्च अदालतले मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद

कोन्ज्योसोम नामै काफी छ, एक स्कूल : एक नर्स

गंगा पौडेल (बराल) उपत्यकामा बसोबास गर्ने धेरैलाई ‘कोन्ज्योसोम’ नाम कठीन लाग्न सक्छ । ललितपुर जिल्लामा बसोबास गर्नेलाइ नै पनि यो नाम अनौठो लाग्न सक्छ । ललितपुर जिल्लाका ६ स्थानीय तह

जनमुखी सुशासन, माओवादीको एजेण्डा – डा. ठाकुरप्रसाद भट्ट

यतिखेर सबैको चिन्ता मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएर पनि जनअपेक्षा अनुरुप सुशासन र सेवा प्रवाह नहुँदा जीवनस्तरमा सुधार हुन सकेन भन्ने नै रहेको छ । अझ भन्ने हो भने समावेशी

मलाई क्यानले स्पष्टीकरण सोधेको छैन रचना रिमाल

काठमाडौ । गायिका रचना रिमालले नेपाल क्रिकेट संघ क्यान ले आफूलाई स्पष्टीकरण नसोधेको बताएकी छिन्। उनले अन्नपूर्णसँग भने ‘म आफैं टिकट काटेर भित्र प्रवेश गरेकि हुँ त्यसपछि क्यानको सरहरुले मलाई

भैंसी कसरी चराउनुपर्छ मलाई थाहा छ: केपी ओली

काठमाडौ । एमाले पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरुले आफूलाई मधेसविरोधी हो भन्ने हल्ला चलाएको आरोप लगाए । ‘मधेसमा

नेपालद्वारा पीएनजीलाई ५० रनले हरायो

काठमाडौ । हराउँदै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । सन्दीपको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो । दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

राष्ट्रिय खेलाडी बन्ने सपना….सपनामै सीमित !  

एलिना दियाली ताप्लेजुङ / आफ्नो इच्छा अनुसार नै लागि परिरहेका थिए सिरिजङघा गाउँपालिका २ आम्वेगुदिन लासाटोलका मुकेश भट्टराई । तिन बहिनीका एक्ला माइती एवम् परिवारका एक्लो छोरा मुकेशको राष्ट्रिय खेलाडी

बेतिनी सीमसारमा २२ लाख खर्चेर निर्माण गरिएको पोखरीको वाल दुई सातामै भत्कियो, छानबिन गर्न माग

काठ्माडौं / उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वनभित्र बनाइएको स्वीमिङ पुलको वाल निर्माण सम्पन्न भएको दुई सातामै भत्किएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम इकाई सलकपुर, मोरङको

पुतली सहयोग योजना बौद्दद्वारा ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । पुतली सहयोग योजना ( Butterfly Help-Project ) बौद्वले ताप्लेजुङ अस्पताललाई स्वास्थ्य सेवाको सामाग्री सहयोग गरेको छ । संस्थाले अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई ५५ थान, सामान्य मेडीकल पन्जा र