अरुण पोष्ट बिशेष

प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । आज सम्पन्न प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथरको फिदिम १४ का विशाल राई प्रथम हुनुभएको छ । यस्तै पश्चिम सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो र सिदिङ्वा गाउँपालिका १ का भरत बानियाँ तेस्रो हुनुभएको छ । तिम्बुङ पोखरी क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले